News Griha :: न्यूजगृह
कोरोनाको मापदण्ड परिमार्जन : नाकामा खोप र परीक्षण कार्ड आवश्यक नपर्ने, मास्क स्वेच्छिक 
कोरोनाको मापदण्ड परिमार्जन : नाकामा खोप र परीक्षण कार्ड आवश्यक नपर्ने, मास्क स्वेच्छिक  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण दर घटदै गएपछि स्वेच्छिक रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।
जुम्लाको देयारपाटामा भाइरल ज्वरोको संक्रमण, एक महिलाको मृत्यु
जुम्लाको देयारपाटामा भाइरल ज्वरोको संक्रमण, एक महिलाको मृत्यु जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ मा रहेको देयारपाटामा केही समयदेखि फैलिएको भाइरल ज्वरोबाट १ महिलाको मृत्यु भएको छ । अहिलेसम्म गाँउमा ५३ जना बिरामी फेला परेका छन् ।
स्वास्थ्यमन्त्री बस्नेत गङ्गालाल हृदय रोग केन्द्रको छड्केमा [तस्बिरसहित]
स्वास्थ्यमन्त्री बस्नेत गङ्गालाल हृदय रोग केन्द्रको छड्केमा [तस्बिरसहित] निजी तथा सार्वजनिक अस्पतालमा आम नागरिकले मापदण्ड अनुसार स्वास्थ्य सेवा नपाएको तथा अस्पतालबाट हुने लापरवाही भइरहेको जनगुनासो आएपछि आफै अनुगमनमा खटिएका मन्त्री बस्नेत गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका हुन् ।
पटक–पटक म्याद थप्दा पनि बनेन स्वास्थ्य चौकी
पटक–पटक म्याद थप्दा पनि बनेन स्वास्थ्य चौकी खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण थालेको आठ वर्ष बितेको छ ।
दैनिक दूध पिउनुका फाइदा
दैनिक दूध पिउनुका फाइदा दूधको सेवनले धेरै पोषक तत्वहरूको कमीलाई हटाउँछ । दूधमा एमिनो एसिड पाइन्छ । मस्तिष्कमा धेरै न्यूरोट्रांसमिटरहरू एमिनो एसिडबाट मात्र बनाइन्छ ।
स्वास्थ्यमन्त्रीले गरे मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर
स्वास्थ्यमन्त्रीले गरे मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।
बालेनले बुझाए स्वास्थ्यमन्त्रीलाई छुट सुविधा नदिने अस्पतालको सूची
बालेनले बुझाए स्वास्थ्यमन्त्रीलाई छुट सुविधा नदिने अस्पतालको सूची काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ वटा अस्पतालको सूची बुझाएका छन् ।
पोषिलो खानेकुरा लिएर सुत्केरी खोज्दै जनप्रतिनिधि घरघरमा
पोषिलो खानेकुरा लिएर सुत्केरी खोज्दै जनप्रतिनिधि घरघरमा सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र तीन हजार पाँच सय लिएर पुग्दा स्थानीय महिला खुसी भएका हुन् ।
स्वास्थ्य क्षेत्रमा बजेट बढाइयो
स्वास्थ्य क्षेत्रमा बजेट बढाइयो सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ ।
स्वास्थ्यतर्फ ८३ अर्ब ९९ करोड बजेट विनियोजन 
स्वास्थ्यतर्फ ८३ अर्ब ९९ करोड बजेट विनियोजन  उनले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रको बजेट १४ अर्बले बढाएको बताउनु बताए ।
विपन्न नागरिकको उपचारका लागि २ अर्ब ५० करोड बजेट विनियोजन
विपन्न नागरिकको उपचारका लागि २ अर्ब ५० करोड बजेट विनियोजन संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विपन्न नागरिकको उपचारका लागि २ अर्ब ५० करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।
९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क
९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरिएको उनको भनाइ छ । 
Weather Update