News Griha :: न्यूजगृह
सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु
सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुवैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ ।
दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित
दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित दादुराको प्रकोपबाट १६ जिल्लाका  एक हजारभन्दा बढी बिरामी परेका छन् ।
सुर्तीजन्य पदार्थको करमा चलखेल, स्वास्थ्य बीमा अलपत्र : मन्त्री बस्नेत 
सुर्तीजन्य पदार्थको करमा चलखेल, स्वास्थ्य बीमा अलपत्र : मन्त्री बस्नेत  उनले स्वास्थ्य बीमाको अवस्था राम्रो नभएको र सुर्तीजन्य पदार्थबाट आएको करले विपन्न बेवारिसे तथा गरिबलाई सहयोग गर्ने उद्देश्य लिएको बताए । 
कानुन नमान्ने संघ र प्रदेशका स्वास्थ्य संस्थालाई समेत कारबाही गर्ने बालेनको चेतावनी
कानुन नमान्ने संघ र प्रदेशका स्वास्थ्य संस्थालाई समेत कारबाही गर्ने बालेनको चेतावनी काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रहेका गैरकानुनी ढंगबाट सञ्चालन भएको दुई स्वास्थ्य संस्था बन्द गरेको छ । महानगरले निर्देशन नमान्ने संघ र प्रदेश मातहतका स्वास्थ्य संस्थालाई समेत कारबाही गर्ने चेतावनी दिएको छ ।
गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा
गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ ।
डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि विद्यार्थी भर्ना गर्ने तयारी
डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि विद्यार्थी भर्ना गर्ने तयारी मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकुलपति जोशीले बताए ।
पुनः दृष्टि फर्किँदा...
पुनः दृष्टि फर्किँदा... नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै
गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढ्न थालेका हुन् ।
गर्मी बढेसँगै कारागारका कैदीबन्दीमा छालाको समस्या
गर्मी बढेसँगै कारागारका कैदीबन्दीमा छालाको समस्या गर्मी बढेसँगै चितवन जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
तातो हावाबाट बच्न के गर्ने ?
तातो हावाबाट बच्न के गर्ने ? तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ ।
भोजपुर जिल्ला अस्पतालमा तोकिएको समयमा औषधि ढुवानी नगरे कारबाही
भोजपुर जिल्ला अस्पतालमा तोकिएको समयमा औषधि ढुवानी नगरे कारबाही सरकारीस्तरमा सञ्चालित भोजपुर जिल्ला अस्पतालमा औषधि अभावको गुनासो आउन थालेपछि सो समस्या आउन नदिन सरोकारवाला निकायबीच छलफल गरिएको छ । 
अब सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा
अब सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ ।
Weather Update