लम्पी स्किन नियन्त्रणउन्मुखबिहीबार, असार ७, २०८०

योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय : राष्ट्रपति पौडेल बुधबार, असार ६, २०८० हाम्रा योग गुरुहरू र अध्येताहरूका अनुसार मात्र नभएर ऐतिहासिक तथा पुरातात्त्विक तथ्यहरूले नेपाल योग भूमि भएको प्रमाणित गर्ने सन्देशमा उल्लेख छ ।

एन्टिबायोटिकको जथाभावी प्रयोगले स्वास्थ्यमा जोखिम मंगलबार, असार ५, २०८० जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले नेपालमा महामारीको जोखिम बढेको विज्ञहरूले बताएका छन् ।

सुत्केरी हुन नसकेपछि दुर्गम गाउँकी युवतीको हेलिकप्टरमार्फत उद्धार सोमबार, असार ४, २०८० बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेपछि एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

विभागको अनुरोध– अत्यावश्यक औषधि उपलब्ध गराऊ सोमबार, असार ४, २०८० औषधि व्यवस्था विभागले बिरामीलाई अति आवश्यक औषधिको उपलब्धता गराउन औषधि उत्पादक, आयातकर्ता र अस्पताललाई आग्रह गरेको छ ।

यस्ता हुन्छन् मङ्कीपक्सका लक्षण, रोकथामका लागि के गर्ने ? शनिबार, असार २, २०८० ‘मङ्कीपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने गर्दछ । नेपालमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने छैन,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासनीले भने ।

अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई अहिले कस्तो छ ? शनिबार, असार २, २०८० ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.रत्नमणि गजुरेलले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएका छन् ।

राष्ट्रपति पौडेल अस्पतालमा भर्ना शनिबार, असार २, २०८० राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो । पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

नेपालमा पहिलोपटक देखियो मङ्कीपक्स शुक्रबार, असार १, २०८० नेपालमा पहिलोपटक मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको छ ।

छिटो सुत्ने र ढिलो उठ्ने कुरा अल्पायुमा मृत्यु हुने सम्भावनासँग असम्बद्ध : अध्ययन शुक्रबार, असार १, २०८० लामो रातसम्म रक्सी र धुम्रपान लागि प्रयोग नगरी बिहान अबेर गरी उठ्ने व्यक्तिको भन्दा छिटो उठ्ने व्यक्तिको कम उमेरमै मृत्यु हुने सम्भावना हुने ३७ वर्ष लामो एक अध्ययनले देखाएको छ ।

विद्यार्थी बेहोस हुन थालेपछि बैतडीमा पठनपाठन प्रभावित शुक्रबार, असार १, २०८० बैतडीको दुर्गम सिगास गाउँपालिका–५ स्थित शारदा मावि ढुङ्गाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ ।

भ्रूणको लिङ्ग पहिचान नगर्न स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन बिहीबार, जेठ ३२, २०८० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने योजना सरकारको नीति तथा कार्यक्रममा परेन : सांसद कार्की बुधबार, जेठ ३१, २०८० बुधवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले अर्थतन्त्र खस्किएको अवस्थामा भवन निमार्णतिर हैन जनशक्ति निमार्णतर्फ ध्यान दिनुपर्ने बताइन् ।