बाँकेमा अझै आएन ‘लम्पी स्किन’ को खोपसोमबार, असार १८, २०८०

स्वास्थ्य क्षेत्रका हजारौँ दक्ष जनशक्तिको भविष्यमाथि राज्यले खेलबाड गर्यो : मन्त्री बस्नेत सोमबार, असार १८, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राज्यले स्वास्थ्य क्षेत्रका हजारौँ दक्ष जनशक्तिको भविष्यमाथि खेलबाड गरेको दाबी गरेका छन् ।

नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न सक्दैन : स्वास्थ्यमन्त्री बस्नेत शुक्रबार, असार १५, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न नसक्ने बताएका छन् ।

कालीकोटका पाँच स्थानीय तहमा भेटिए कालाजारका बिरामी शुक्रबार, असार १५, २०८० कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् ।

दहीको महत्त्व र फाइदा शुक्रबार, असार १५, २०८०

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु : औषधि विभाग बिहीबार, असार १४, २०८० औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ ।

निजी क्षेत्रलाई स्वास्थ्य बीमा नदिने सरकारको धारणा बनिसकेको छ : स्वास्थ्यमन्त्री बस्नेत बुधबार, असार १३, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बीमा नदिने बताएका छन् ।

स्वास्थ्यमैत्री नीति नल्याएसम्म बीमा प्रभावकारी हुँदैन : स्वास्थ्यसचिव पोखरेल बुधबार, असार १३, २०८० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले स्वास्थ्यमैत्री नीति नल्याएसम्म बीमा प्रभावकारी बनाउन कठिन हुने बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज बुधबार, असार १३, २०८० बुधबार राष्ट्रपति कार्यलयले एक विज्ञप्ति सार्वजनिक गर्दै उनी डिस्जार्च भएर राष्ट्रपति निवास फर्किएको जानकारी दिएको हो ।

निःशुल्क स्वास्थ्य सेवा दिन नसकेकोप्रति स्वास्थ्यमन्त्री नै असन्तुष्ट बुधबार, असार १३, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबैको स्वास्थ्यउपचार निःशुल्क गर्ने जिम्मा लिने संवैधानिक व्यवस्था व्यवहारमा लागु हुन नसकेको गुनासो गरेका छन् ।

बिहीबारदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क बुधबार, असार १३, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबारदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन् ।

पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी बुधबार, असार १३, २०८० पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरू बिरामी परेका हुन् ।

कञ्चनपुरमा डेढ लाख बालबालिकालाई दादुराविरुद्धको खोप मंगलबार, असार १२, २०८० दादुरा र रुबेलाविरुद्ध छ महिना र १५ महिनामा गरी दुई पटक नियमित खोप लगाउने गरिन्छ । जिल्लामा कतिपय बालबालिकालाई नियमित खोपसमेत नलगाइएका कारण दादुराको प्रकोप फैलिने जोखिम बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।