News Griha :: न्यूजगृह
सुर्तीजन्य पदार्थबाट प्राप्त करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद दाहाल 
सुर्तीजन्य पदार्थबाट प्राप्त करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद दाहाल  दाहालले भने, ‘सुर्तीजन्य पदार्थबाट अथवा स्वास्थ्य जोखिम कर भनेर जुन सरकारले उठाउँछ, त्यो चाहिँ थोरै मात्रामा मात्रै अस्पतालहरूमा दिइने हामीले यहाँ विनियोजनमा देख्यौँ । त्यसले गर्दा ८० प्रतिशत रकम क्यान्सर अस्पताल र स्वास्थ्य सेवामा नै लगाउनुपर्छ भनेर हामीले सुझाव राखेका छौँ ।’
डेंगु संक्रमणबाट कसरी बच्ने ? 
डेंगु संक्रमणबाट कसरी बच्ने ?  स्वास्थ्य मन्त्रालयले डेंगु रोग नियन्त्रणका लागि अभियान सुरु गरेको छ । लगातार पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग फैलन सक्ने भन्दै मन्त्रालयले अभियान सुरु गरेको हाे ।
काठमाडौं महानगरले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने  
काठमाडौं महानगरले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने   डेंगु नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ । नियमितरूपमा पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग फैलन सक्ने भन्दै कामपाले ‘लार्भा खोज र नष्ट गर’ अभियान यसै सातादेखि सञ्चालन गर्न लागेको जनाएको छ ।
डेंगु विरुद्धको अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
डेंगु विरुद्धको अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण बढ्न थालेपछि डेंगु विरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह गरेको छ ।
अक्सिजन सिलिन्डर विस्फोट हुँदा गयो बिरामीको ज्यान
अक्सिजन सिलिन्डर विस्फोट हुँदा गयो बिरामीको ज्यान अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको बिहीबार मृत्यु भएको हो ।
काजमा बस्ने डाक्टरहरूलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयो : स्वास्थ्यमन्त्री बस्नेत 
काजमा बस्ने डाक्टरहरूलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयो : स्वास्थ्यमन्त्री बस्नेत  ‘मलाई चाहिँ धम्काउने फोन आउन सकेको छैन । मेरो स्वकीय सचिवालयमा धेरै धम्कीहरू आउन थालेका छन्,’ उनले भने, ‘यसलाई पार लगाएर नै छाड्ने हो । स्वास्थ्यमा चिरफार गरेर नै छाड्छौँ । थिति बसाल्छौँ ।’
देभभरी फैलियो लम्पी स्किन
देभभरी फैलियो लम्पी स्किन
भक्तपुरमा १५० शैय्याको अस्पताल बनाउन कोरियाले ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने
भक्तपुरमा १५० शैय्याको अस्पताल बनाउन कोरियाले ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने गणतन्त्र कोरियाले भक्तपुर थिमीमा १५० शैय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिममा रेहका क्षेत्रका गरिब जनताका लागि स्वास्थ्य पहुँच पुर्‍याउने गरी १५० शैय्याको अस्पताल बनाउन बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो...
नि:शुल्क उपचार सेवाको विवरण अद्यावधिक गर्न परिपत्र
नि:शुल्क उपचार सेवाको विवरण अद्यावधिक गर्न परिपत्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई उपलब्ध गराएको निःशुल्क उपचारको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ ।
‘जतिबेला पनि डेंगी संक्रमणको महामारी फैलन सक्छ’
‘जतिबेला पनि डेंगी संक्रमणको महामारी फैलन सक्छ’ पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेंगीको सङ्क्रमणबाट बच्न विज्ञहरूले सुझाव दिएका छन् । 
रसुवामा डेङ्गुका बिरामी बढ्दै
रसुवामा डेङ्गुका बिरामी बढ्दै उत्तरी रसुवाको भू–भागमा डेङ्गुका बिरामी फेला परेका छन् । ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइराखेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अमितकुमार साहले एक जना डेङ्गुका  बिरामीलाई अस्पतालको अन्तरङ्ग कक्षमा राखी उपचार भइरहेको जानकारी दिए ।
Weather Update