बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न चौपायालाई खोप दिन थालियोशनिबार, साउन ६, २०८०

काभ्रेपलाञ्चोकमा डेंगु संक्रमणविरुद्ध अभियान शुक्रबार, साउन ५, २०८० डेंगु संक्रमणको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा संक्रमण रोक्न पूर्वतयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौँ’ अभियान चलाएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण— डेंगु संक्रमण भदौ र असोजमा उच्च हुन्छ शुक्रबार, साउन ५, २०८० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु संक्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।

रसुवामा लम्पी स्किन रोगबाट १५९ पशु मरे, किसान चिन्तित बिहीबार, साउन ४, २०८० रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि किसान चिन्तित बनेका छन् । हालसम्म जिल्लामा लम्पी स्किनबाट १५९ पशुचौपाया मरेका छन् ।
![१९ वर्षमा ८३ हजार ६८१ जनामा डेँगु सङ्क्रमण [भिडिओ]](https://newsgriha.com/uploads/posts/520X390/denguu1688689210.jpeg)
१९ वर्षमा ८३ हजार ६८१ जनामा डेँगु सङ्क्रमण [भिडिओ] बुधबार, साउन ३, २०८० सरकारले अहिलेसम्म डेँगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो । यसअघि सरकारले डेँगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो । यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ ।

डेंगु संक्रमण बढ्यो, यी जिल्लामा बढी संक्रमण मंगलबार, साउन २, २०८० स्वास्थ्य मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

स्वास्थ्यमन्त्री बस्नेत र बेलायती स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच भेटवार्ता मंगलबार, साउन २, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बेलायतका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच भेटवार्ता भएको छ ।

वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपीडी सेवा सोमबार, साउन १, २०८० यसअघि बिहान ९ बजेदेखि ओपीडी सेवा सञ्चालन हुँदै आएको थियो । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपीडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिए । दुवै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २ः३० बजेसम्म निर्धारण गरिएको उनले बताए ।

अनुमतिबिना मेडिकल सञ्चालन गर्ने पक्राउ सोमबार, साउन १, २०८० जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

सहमतिपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सञ्चालन शनिबार, असार ३०, २०८० राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुनः सञ्चालन भएको छ । अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुनः सञ्चालन गरिएको हो ।

‘हाँस्नु स्वास्थ्यका लागि लाभदायक’ शनिबार, असार ३०, २०८०

त्रिवि शिक्षण अस्पतालका कर्मचारी मृत फेला, प्रशासन प्रमुखसहित चार पक्राउ शुक्रबार, असार २९, २०८०

सन् २०३० सम्ममा एड्सको नियन्त्रण सम्भव : राष्ट्रसंघ शुक्रबार, असार २९, २०८० संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ । तर, विश्व नेताहरूले अवसरको सदुपयोग गरे मात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।