अर्थ मन्त्रालयबाट पाउनु पर्ने रकम नपाएको स्वास्थ्य मन्त्रीको गुनासोमंगलबार, साउन १६, २०८०

हेलिकोप्टरमार्फत खाँदबारीबाट सुत्केरी र बच्चाको उद्धार सोमबार, साउन १५, २०८० सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट सुत्केरी र बच्चाको उद्धार गरिएको छ ।

लम्पी स्किन रोगबाट मधेसमा २ हजार २५ पशुको मृत्यु सोमबार, साउन १५, २०८० लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा हालसम्म दुई हजार भन्दा बढी पशुको मुत्यु भएको छ ।

चितवनमा डेंगुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान सोमबार, साउन १५, २०८० लामखुट्टेको टोकाइबाट हुने डेंगुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ ।

भोजपुरमा डेंगु संक्रमित बढे आइतबार, साउन १४, २०८०

सरकारी अस्पतालमा बिहान ८ बजेदेखि सेवा : स्वास्थ्यमन्त्री बस्नेत शनिबार, साउन १३, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रही आएका बिरामीको चाप केही हदसम्म घटेको बताएका छन् ।

चितवनमा २४ घण्टामा चार जनामा डेंगु संक्रमण शनिबार, साउन १३, २०८०

भीआईपीले स्वदेशमै सम्भव स्वास्थ्योपचार विदेशमा गराए सरकारले खर्च व्यहोर्दैन : स्वास्थ्यमन्त्री शुक्रबार, साउन १२, २०८०
बिरामीको मृत्युपछि आफन्तले गरे अस्पताल घेराउ शुक्रबार, साउन १२, २०८० भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।

हेपाटाइटिस : के हो ? कसरी बच्ने ? र रोकथामका उपायहरू शुक्रबार, साउन १२, २०८० स्वस्थ जीवनका लागि कलेजोको महत्वलाई बुझाउन यो वर्ष “एक जीवन, एक कलेजो” भन्ने नाराका साथ विश्व हेपाटाइटिस दिवस मनाइँदै छ । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । हेपाटाइटिस भनेकै भाइरल सङ्क्रमणका कारण कलेजो सुन्निनु हो । यस रोगको भाइरसले कलेजोको संक्रमण गराउने हुँदा मानिसको कलेजोमा प्रत्यक्ष असर गर्नुका साथै...

रामेछापमा लम्पी स्किन रोगबाट ३८१ चौपाया मरे,२१ हजार संक्रमित शुक्रबार, साउन १२, २०८० रामेछापमा लम्पी स्किन संक्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया संक्रमित भएका छन् ।

आज ५८औं रक्तसञ्चार दिवस मनाइँदै शुक्रबार, साउन १२, २०८० देशभर आज ५८औं रक्तसञ्चार दिवस मनाइँदैछ । हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ ।

के हो हेपाटाइटिस, कसरी बच्ने ? शुक्रबार, साउन १२, २०८० हेपाटाइटिस ए र इ स्वास्थ्यकर आहार र पर्याप्त आरामबाट निको हुनसक्छ । सीको औषधिको प्रयोगबाट निको हुन्छ भने बीको औषधिको प्रयोगले नियन्त्रण हुनसक्छ । बी र सीको औषधि उपचारबाट कलेजोलाई कडा हुनबाट बचाउँछ । चिकित्सकका अनुसार लिभर सिरोसिस भएमा अन्तिम विकल्प भनेको ट्रान्सप्लान्ट हो ।