ललितपुरमा पशुमा लम्पी स्किन संक्रमण भयावहबिहीबार, साउन १८, २०८०

लम्पी स्किन नियन्त्रण गर्न बाग्मतीमा साताव्यापी खोप अभियान बिहीबार, साउन १८, २०८० बाग्मती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।

मातृ मृत्यु घटाउन सबैको सहयोग आवश्यक छ : मुख्यसचिव अर्याल बिहीबार, साउन १८, २०८० मुख्यसचिव डा.वैकुण्ठ अर्यालले मातृ मृत्यु घटाउन स्वास्थ्य क्षेत्रको पहलले मात्र नभएर सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट अभियान बिहीबार, साउन १८, २०८० बुटवल उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ ।

छुटेकालाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्दै काठमाडौं महानगर बिहीबार, साउन १८, २०८० काठमाडौं महानगरपालिकाले यही साउन २१ गतेदेखि नौ वटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ ।

मनाङमा भुइँ बारुला खाँदा सात जना बिरामी बुधबार, साउन १७, २०८० हिमाली जिल्ला मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा ६ जना बिरामी परेका छन् । मंगलबार दिउँसो चामे गाउँपालिका–३ कोतोस्थित मनाङमा काम गर्ने सात जना मजदुरले सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन् ।

बाँकेमा लम्पी स्किनविरुद्ध पाँच हजार बढी खोप लगाइयो बुधबार, साउन १७, २०८० बाँकेका विभिन्न स्थानीय तहमा पशुमा देखिएको संक्रमण ‘लम्पी स्किन’विरुद्ध पाँच हजार पाँच सय मात्रा खोप लगाइएको छ ।

सुदूरपश्चिममा एक हजार छ सयमा डेंगु संक्रमण, तीन जनाको मृत्यु बुधबार, साउन १७, २०८० सुदूरपश्चिम प्रदेशमा डेंगुबाट एक हजार छ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । सन् २०२२–०२३ मा गरेर एक हजार ६१४ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ ।

जन्मदेखि नै ढाडको बाँगोपना हुनसक्छ ! कसरी बच्ने ? बुधबार, साउन १७, २०८० त्यो धेरै जसो १० वर्षको उमेरपछि बालिकालाई देखिन्छ । यो चाहिँ छोराहरूभन्दा छोरीहरूलाई बढी देखिन्छ । सात जना छोरीमा देखियो भने एक जना छोरामा देखिन्छ । कारण ठ्याक्कै के हो भन्ने कुरा आजसम्म पनि पत्ता लागेको छैन ।

डेंगु नियन्त्रणका लागि धरानमा विद्यालय बन्द बुधबार, साउन १७, २०८० सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु संक्रमण नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मंगलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो ।

जुम्लामा लम्पी स्कीन रोगले तीन सय ६५ पशु मरे मंगलबार, साउन १६, २०८० जुम्लाका आठवटै स्थानीय तहमा फैलिएको लम्पी स्किन रोगले तीन सय ६५ पशुचौपाया मरेका छन् । पशुमा देखिएको लम्पी स्किनको संक्रमणका कारण तीन सय बढी पशुहरु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापा जानकारी दिए ।

विश्व बैंकले सहयोगलाई निरन्तरता दिने मंगलबार, साउन १६, २०८०

नेपालको स्वास्थ्य क्षेत्रमा विश्व बैंकले सहयोगलाई निरन्तरता दिने मंगलबार, साउन १६, २०८० अहिले डेङ्गु लगायतका महामारी फैलन सक्ने सम्भावना रहेको र अन्य क्षेत्रमा पनि खर्च गर्नु पर्ने भएकाले उक्त रकम मन्त्रालयमै ल्याउन लागिएको मन्त्री बस्नेतको भनाइ छ । उनका अनुसार कोरोना महामारीमा खर्च गर्न आएकोमध्ये करिब एक अर्ब रुपैयाँ बचत रहेको छ ।