रवि लामिछानेले सञ्चालन गरेको ‘मोबाइल क्लिनिक’को एम्बुलेन्स अस्पताललाई नै फिर्ताआइतबार, साउन २१, २०८०
1691243584.jpg)
स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता शनिबार, साउन २०, २०८० भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तरक्रियामा उनले अस्पताल पूर्वाधार निर्माणका लागि गर्न पर्ने जग्गाको सीमाङ्कन, तारबार, संरक्षण, पहुँच मार्गलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
धादिङमा फैलिँदै आँखा पाक्ने रोग, सचेत रहन आग्रह शनिबार, साउन २०, २०८० विद्यालयका बालबालिकामा समेत यो रोग फैलिइसकेकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । जिल्लामा खनियाबास, गजुरी, ज्वालामुखी, सल्यानटारलगायत पालिकामा आँखा केन्द्र सञ्चालनमा छन् ।

‘शिशुका लागि पहिलो ‘भ्याक्सिन’ आमाको दूध’ शनिबार, साउन २०, २०८० आज धेरै आमाहरुले शिशु जन्मेको कति समयपछि दूध खुवाउनुपर्छ ? बिगौती दूधको महत्व के हुन्छ ? बच्चालाई दूध पुगे/नपुगेको थाहा पाउने कसरी ? भन्नेबारे सजिलै जानेका छन् ।

डेंगु उपचारका लागि भरतपुर अस्पतालमा संयन्त्र तयार शुक्रबार, साउन १९, २०८० भरतपुर अस्पतालले डेंगु रोगले प्रकोपको रूप लिन सक्ने भन्दै संयन्त्र तयार पारेको छ । अस्पतालले डेंगु डेंगु संक्रमणको उपचारलाई सहज बनाउन ‘र्यापिड रेस्पोन्स टिम’ तयार पारेको हो ।

लोपोन्मुख समुदायका लागि निःशुल्क स्वास्थ्य बीमा गराउने तयारी शुक्रबार, साउन १९, २०८० उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि पाँच करोड २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

चितवनका केरामा बढी विषादी, स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकको भनाइ शुक्रबार, साउन १९, २०८० जिल्लामा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो ।

स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा अत्यधिक ‘कोलीफर्म’ शुक्रबार, साउन १९, २०८० स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ भेटिएको हो ।

डेंगु रोगको उपचार र नियन्त्रण गर्न कांग्रेसको ध्यानाकर्षण शुक्रबार, साउन १९, २०८० नेपाली कांग्रेसले डेंगु रोगको महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपालमा सेरोटाइप–२ स्वरुपको डेंगु अत्यधिक शुक्रबार, साउन १९, २०८० नेपालमा डेंगुको संक्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ । इपीडीमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो । महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले सेरोटाइप–२ स्वरुपको डेंगु ४१ प्रतिशत देखिएको जानकारी दिए ।

झापामा बढ्यो डेंगु संक्रमित, २३८ जनामा संक्रमण पुष्टि बिहीबार, साउन १८, २०८० डेंगु संक्रमणका बिरामी दमक, शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका र बाह्रदशी र गौरीगञ्ज गाउँपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा देखिएको मन्त्रालयका कार्यक्रम अधिकृत चम्लागाईंले बताए ।

कारागारका कैदी बन्दीमा भाइसल ज्वरोको समस्या बिहीबार, साउन १८, २०८० कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीसँगै ‘भाइरल फिवर ’देखिएको हो । उनका अनुसार अहिले कारागारमा रहेका कैदीबन्दीमा १० जनामा भाइरल फिवरको समस्या देखिएको छ ।
रुकुम पश्चिममा आँखा पाक्ने रोगका बिरामी बढे बिहीबार, साउन १८, २०८० रुकुम पश्चिममा आँखा पाक्ने समस्याका बिरामी बढ्न थालेका छन् । आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको संख्या बढ्दै गएको हो ।