News Griha :: न्यूजगृह
डेंगु संक्रमण ७४ जिल्लामा फैलियाे, सात जनाको मृत्यु, संक्रमित दश हजार बढी 
डेंगु संक्रमण ७४ जिल्लामा फैलियाे, सात जनाको मृत्यु, संक्रमित दश हजार बढी  डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्छ ।
आँखा पाक्ने रोग लागे आत्तिनु पर्दैन, घरमै गर्न सकिन्छ उपचार
आँखा पाक्ने रोग लागे आत्तिनु पर्दैन, घरमै गर्न सकिन्छ उपचार मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिई घरमा बसेर उपचार गर्न आग्रह गरे । उनले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए । हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको...
भीभीआईपीहरूको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित छौँ : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला
भीभीआईपीहरूको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित छौँ : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला एउटै (वीर) अस्पतालबाट सेवा दिन कत्तिको सम्भव होला ? भीभीआईपीहरूको चाहना र व्यावहारिकता लाई पनि हेर्नुपर्ने हुनसक्छ । जे होस् विशेष चिकित्सकको समूह निर्माण गर्नेलगायतका विशिष्टीकृत चिकित्सकीय विधि तथा प्रक्रिया बमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी सबै मुख्य अस्पतालहरूबाट उपचार व्यवस्थापन गर्न सकिन्छ । विशिष्टीकृत व्यक्तिको स्वदेशमा उपचार गर्दा सरकारी...
विद्यार्थीलाई जुकाको औषधि
विद्यार्थीलाई जुकाको औषधि हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा रहेको ताजकोट गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जुकाको औषधि खुवाएको छ ।
कोशी प्रदेशका १२ जिल्ला डेंगु प्रभावित, नौको मृत्यु
कोशी प्रदेशका १२ जिल्ला डेंगु प्रभावित, नौको मृत्यु लामखुट्टेबाट सर्ने डेंगु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् ।
लहान नगरपालिकाले वितरण गर्‍यो गर्भवतीलाई पोसिलो खाद्यान्न
लहान नगरपालिकाले वितरण गर्‍यो गर्भवतीलाई पोसिलो खाद्यान्न  सिरहाको लहान नगरपालिकाले गर्भवती महिलालाई पोसिलो खानेकुरा वितरण गरेको छ । सोमबार नगरको वडा नं १९ का ५५ जना गर्भवती महिलालाई पोषणको लागि चामल, दाल, नुन, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरिएको हो ।
तनहुँमा आँखा पाक्ने रोग बढ्यो, दुई विद्यालय बन्द
तनहुँमा आँखा पाक्ने रोग बढ्यो, दुई विद्यालय बन्द आँखा पाक्ने रोगको संक्रमण बढेपछि जिल्लाका दुई विद्यालयमा पठनपाठन बन्द गरिएको छ । शुक्ला गण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालय बन्द गरिएको हो । 
हाँत भाँचिदा काठले अड्याएकी नानीले उपचार पाइन्
हाँत भाँचिदा काठले अड्याएकी नानीले उपचार पाइन् गरिबीका कारण उपचार खर्च नपाउँदा धामी बैजी र अन्य उपचार गरी थला परेकी नानी अहिले सहयोगीको साथबाट उपचार गराएर नवजात बालक लिएर घर फर्केकी छन् ।
भरतपुर आँखा अस्पतालमा बिरामीको भीड, जनशक्ति व्यवस्थापन र औषधी आपूर्तिमा कठिनाइ
भरतपुर आँखा अस्पतालमा बिरामीको भीड, जनशक्ति व्यवस्थापन र औषधी आपूर्तिमा कठिनाइ आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवम् आँखा उपचार केन्द्रमा बिरामीको संख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधीको आपूर्तिमा कठिनाइ हुने देखिएको छ  ।
पोखरामा आँखा पाक्ने विरामी बढेपछि परीक्षण गराउने बढे
पोखरामा आँखा पाक्ने विरामी बढेपछि परीक्षण गराउने बढे आँखाको दुवै परेलासमेत सुन्निने गरेको पाइएको छ । आँखा परीक्षण गरेर चिकित्सकको सल्लाहअनुसार औषधिको प्रयोग गर्न डा. श्रेष्ठले सुझाव दिइन् ।
कान्ति बाल अस्पतालमा शैय्या अभाव, एउटै बेडमा तीन जनासम्मको उपचार
कान्ति बाल अस्पतालमा शैय्या अभाव, एउटै बेडमा तीन जनासम्मको उपचार डा. बसौलाले गत आर्थिक वर्ष दुई लाख बालबालिकाले उपचार सेवा लिएको जानकारी दिँदै अहिले दैनिक झण्डै नौ सय जना उपचारका लागि आउने गरेको बताए ।
Weather Update