News Griha :: न्यूजगृह
चितवनमा डेंगु संक्रमित बढ्दै 
चितवनमा डेंगु संक्रमित बढ्दै  जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये आठ जनामा डेंगु संक्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि बिहीबारसम्म सो सङ्ख्यामा डेंगु संक्रमण देखिएको हो ।
मन्त्री बस्नेतले भने— ६ महिनाभित्र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुन्छ
मन्त्री बस्नेतले भने— ६ महिनाभित्र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुन्छ स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ६ महिनाभित्र नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने किसिमले  काम गरिरहेको बताएका छन् ।
सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत
सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत धनुषाको लक्ष्मीनिया गाउँपालिका—४ सपहीमा निर्मित ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र’ बिहीबार प्रदेश सरकारलाई हस्तान्तरण गर्दै मन्त्री बस्नेतले संवैधानिक व्यवस्थाअनुसार नागरिकलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने सरकारको नीतिअनुसार मन्त्रालयले काम गरिरहेको स्पष्ट पारे ।
अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै
अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरूप भवन बनाउन लागिएको हो । मरिण गाउँपालिका–७ महेश्वतामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि मङ्गलबार शिलान्यास गरिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्ममा सक्ने लक्ष्य लिइएको छ। 
हरेक फार्मेसीमा अस्पतालको प्रेस्क्रिप्सन अडिट गर्ने मन्त्री बस्नेतको घोषणा 
हरेक फार्मेसीमा अस्पतालको प्रेस्क्रिप्सन अडिट गर्ने मन्त्री बस्नेतको घोषणा  मंगलबार वीर अस्पतालमा अनुगमन र निरीक्षण गर्ने क्रममा उनले सामान्य टाउको दुखेको मान्छेलाई सिटामोल खाएर हुने ठाउँमा एमआरआई गर सिटिस्क्यान गर यस्तो गर उस्तो गर भन्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई निरुत्साहित गर्नु पर्ने बताए। बस्नेतले भने, ‘अब हामी प्रेस्क्रिप्सन अडिट गर्छौ
काठमाडौंमा डेंगु संक्रमण भयावह बन्दै, के गर्दैछ काठमाडौं महानगर ?
काठमाडौंमा डेंगु संक्रमण भयावह बन्दै, के गर्दैछ काठमाडौं महानगर ? टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने, शरीरमा विविरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने यसको मुख्य लक्षण हो ।
अनुगमनपछि स्वास्थ्य मन्त्रीले भने— फार्मेसी सञ्चालकले चरम लापरवाही गरेको देखियो  
अनुगमनपछि स्वास्थ्य मन्त्रीले भने— फार्मेसी सञ्चालकले चरम लापरवाही गरेको देखियो   अनुगमनको क्रममा फार्मेसी दर्ता नै नगरी सञ्चालन गरेको, दर्ता नभएको औषधि खुलमखुल्ला बिक्री वितरण गरिँदै आएको, चिकित्सकको प्रेस्क्रिप्सन बिना बेच्नै नपाइने औषधि बेचेकोदेखि म्याद गुज्रिसकेको औषधिको बिक्री वितरण गर्ने सम्मको लापरवाही गरेको पाइएको छ ।
नेपालमा महिलामा हुने पाठेघरको मुख र स्तन क्यान्सर सबैभन्दा उच्च विन्दुमा
नेपालमा महिलामा हुने पाठेघरको मुख र स्तन क्यान्सर सबैभन्दा उच्च विन्दुमा नेपाल क्यान्सर केयर फाउण्डेसनकी महासचिव सरिता घिमिरेले नेपालमा महिलामा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा उच्च विन्दुमा पुगेको बताएकी छन् ।
धरानमा डेङ्गुु अस्पताल सञ्चालन
धरानमा डेङ्गुु अस्पताल सञ्चालन प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेङ्गुु श्यया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले बताए । सय श्यया क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेङ्गुु अस्पतालको रुपमा परिवर्तन गरेको उनले बताए ।
मनाङमा लगाइयो याकचौँरीलाई लम्पी स्किनविरुद्धको खोप
मनाङमा लगाइयो याकचौँरीलाई लम्पी स्किनविरुद्धको खोप हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिएसँगै खोप लगाउन थालिएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएपछि रोग लाग्नु अगावै खोप लगाउन थालिएको हो ।
कोशीका सवा दुई लाख पशुमा ‘लम्की स्किन’, पाँच हजार मरे
कोशीका सवा दुई लाख पशुमा ‘लम्की स्किन’, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्की स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी संक्रमित भएका छन् । गाईगोरुमा रोगको समस्या बढी छ । लम्की स्किनबाट शुक्रबारसम्ममा पाँच हजार ४२ गाईभैँसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका फोकल पर्सन डा.देवकुमार दर्लामीका अनुसार लम्की...
Weather Update