News Griha :: न्यूजगृह
स्वास्थ्य मन्त्रालयले देशभर स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने
स्वास्थ्य मन्त्रालयले देशभर स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयले देशभर स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कारोना भाइरस र डेङ्गु सङ्क्रमितको मृत्यु
कारोना भाइरस र डेङ्गु सङ्क्रमितको मृत्यु सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए ।
कोरोनाबाट बच्न सूर्तीजन्य प्रदार्थ सेवन नगर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह 
कोरोनाबाट बच्न सूर्तीजन्य प्रदार्थ सेवन नगर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट बच्न सूर्तीजन्य प्रदार्थको सेवन नगर्न आग्रह गरेको छ ।
बालबालिकालाई विद्यालय भर्ना गर्न बैतडीमा खोप कार्ड अनिवार्य
बालबालिकालाई विद्यालय भर्ना गर्न बैतडीमा खोप कार्ड अनिवार्य बालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ ।  पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो ।
‘स्ट्रिट फुड’ प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी
‘स्ट्रिट फुड’ प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहसँग मिलेर अघि बढाएको बताइन् । 
राष्ट्रपति पौडेलले उपचार खर्च आफैं बेहोर्ने 
राष्ट्रपति पौडेलले उपचार खर्च आफैं बेहोर्ने  राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च आफैंले बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपतिलाई थापाको आग्रह– उपचार खर्च आफ्नै खल्तीबाट बेहाेर्छु भन्नुहोस्
राष्ट्रपतिलाई थापाको आग्रह– उपचार खर्च आफ्नै खल्तीबाट बेहाेर्छु भन्नुहोस् नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले बेहाेर्नुपर्ने बताएका छन् ।
उपचार गराएर स्वदेश फर्किए चन्द्र भण्डारी 
उपचार गराएर स्वदेश फर्किए चन्द्र भण्डारी  नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर आइतबार स्वदेश फर्किएका छन् ।
Weather Update