News Griha :: न्यूजगृह
३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं— पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एक हजार ३ सय ३० जनामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसअघि १३ चैतमा ६९ जनामा र १४ चैतमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १६:५६
Weather Update