मकवानपुरमा धुलो दूधको परीक्षण उत्पादन सुरु, ६० जनालाई प्रत्यक्ष रोजगारीको अवसरबिहीबार, चैत २९, २०८०
![डलरको भाउ स्थिर, युरो र पाउण्डको बढ्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/dollerandeuro1687399704.jpg)
डलरको भाउ स्थिर, युरो र पाउण्डको बढ्यो [सूचीसहित] बिहीबार, चैत २९, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ। बुधबार डलरको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसाले कारोबार भएको थियो।

शेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार बुधबार, चैत २८, २०८० शेयर बजार परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ। १०.७१ अंकले घटेको परिसूचक २०२५.३० विन्दुमा रह्यो। उत्पादन तथा प्रशोधनबाहेक ११ उपसूचकमा आएको गिरावटले परिसूचक घटेको हो। कारोबार रकम पनि अघिल्लो दिनका तुलनामा ६६ करोडले घटेको छ । आज ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर किनबेच हुँदा रकम ३ अर्ब...

सुनचाँदीको मूल्य बढ्नेक्रम जारी, कतिमा भइरहेको छ किनबेच? बुधबार, चैत २८, २०८० नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्नेक्रम रोकिएको छैन।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ। यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो। यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ।
१०० रुपैयाँले बढ्यो सुनको मूल्य मंगलबार, चैत २७, २०८० नेपाली बजारमा सुनको भाउले लगातार तेस्रो दिन पनि नयाँ रेकर्ड कायम राख्न सफल भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ।

विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री? मंगलबार, चैत २७, २०८० जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा कायम गरिएको छ।

रोकिएन सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाउने क्रम सोमबार, चैत २६, २०८० नेपाली बजारमा सोमबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि आइतबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज...
![सोमबार अमेरिकी डलर स्थिर, पाउण्डको भाउ बढ्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
सोमबार अमेरिकी डलर स्थिर, पाउण्डको भाउ बढ्यो [सूचीसहित] सोमबार, चैत २६, २०८० जसअनुसार आज अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ। आज डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८ पैसा कायम छ। शुक्रबार डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१ पैसा पुगेको थियो।

२२.७५ अङ्कले बढ्यो नेप्से परिसूचक, चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट आइतबार, चैत २५, २०८० नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ। परिसूचक २२ दशमलव ७५ अङ्क अर्थात् एक दशमलव १३ प्रतिशतले बढेर दुई हजार २६ अङ्कमा पुगेको छ।आज विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता शेयर ६४ हजार दुई सय २१ पटक खरिदबिक्री हुँदा चार अर्ब...
सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन बढ्यो २ हजार ९ सयले आइतबार, चैत २५, २०८० स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३५ हजार छ सय कायम भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार सात सयमा कारोबार भएको...
![विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? [हेर्नुहोस् सूची]](https://newsgriha.com/uploads/posts/520X390/NRB-11679563033.jpg)
विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? [हेर्नुहोस् सूची] आइतबार, चैत २५, २०८० आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ।...

घट्यो डलर, पाउण्ड र युरोको विनिमय दर शनिबार, चैत २४, २०८० जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८ पैसा रहेको छ। हिजो डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१ पैसा पुगेको थियो। बिहीबार भने डलरको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर ३३...

बुद्ध एअरका अध्यक्षले सुरु गरे चामलको व्यापार शुक्रबार, चैत २३, २०८० आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्रीवितरण शुरू गरेको छ। यसलाई एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल नाम दिइएको छ। मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा यस चामलको औपचारिक बिक्री शुरूवात घोषणा गरेका हुन्। बस्नेत बुद्ध एअरका प्रबन्ध निर्देशक हुन्।