बङ्गलादेशसँग दश वर्षदेखि लगातार व्यापार घाटामंगलबार, चैत २०, २०८०

झिनो अङ्कले घट्यो नेप्से परिसूचक मंगलबार, चैत २०, २०८० नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ८५ प्रतिशतले घटेर दुई हजार १० दशमलव २१ को बिन्दुमा कायम भएको हो। आज तीन सय १२ कम्पनीको ६१ लाख ३१ हजार छ सय २१ कित्ता शेयर ४६ हजार दुई सय ३५ पटक खरिदबिक्री हुँदा...

पर्यटकीय राजधानी भित्रने पर्यटकको तथ्याङ्क नै छैन मंगलबार, चैत २०, २०८० पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन। नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आकलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै निकायसँग पनि छैन। पर्यटकको विवरण राख्ने संरचना र प्रणाली नहुँदा पोखरा आउने पर्यटकको सङ्ख्या यकिन हुन नसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।
४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार? मंगलबार, चैत २०, २०८०

व्यावसायिक च्याउ खेती गर्दा यसरी हुन्छ आम्दानी मंगलबार, चैत २०, २०८० लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछिन्। ‘लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु’, उनले भनिन्, ‘परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु।’ उनले च्याउखेतीमात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै...

६७ औँ राष्ट्रिय सहकारी दिवस आज मंगलबार, चैत २०, २०८० ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ दिवस मनाउन लागिएको हो। राष्ट्रिय सहकारी महासंघ लगायतका सरोकारवाला निकायले दिवसको सन्दर्भ पारेर आज विविध अन्र्तक्रियात्कम कार्यक्रमहरु...
![आज विदेशी मुद्राको नेपाली मूल्य कति ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/euro-money1690677469.png)
आज विदेशी मुद्राको नेपाली मूल्य कति ? [सूचीसहित] मंगलबार, चैत २०, २०८० आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर ३३ रुपैयाँ ७५ पैसा कायम छ। सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो। आज यूरो एकको खरिद दर १४३ रुपैयाँ ५८ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ। सोमबार यूरो एकको खरिद दर १४३...

वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि १३ महिलासहित ६३ आरोहीले लिए अनुमति, १० करोड ५५ लाख राजस्व सङ्कलन सोमबार, चैत १९, २०८० वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सोमबारसम्म ५ समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन्।विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि १७ आरोही समूहका ४२ महिला र एक...

शेयर बजारमा ६.२६ अंकको गिरावट, कारोबार रकम अझ घट्यो सोमबार, चैत १९, २०८० साताको दोस्रो दिन शेयर बजार परिसूचक घट्ने क्रम रोकिएन। परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। सोमबार ६.२६ अंकले घट्दै परिसूचक २०१२.०७ विन्दुमा रह्यो। यसअघि आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा थियो। १३ मध्ये होटल तथा पर्यटक र व्यापार बाहेकका सबै उपसमूह घटेका छन्। सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह छ। आइतबार...

नेपाल आउने पर्यटक २८ दशमलव नौ प्रतिशतले बढे सोमबार, चैत १९, २०८० यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन्। नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो। गत वर्षको मार्चमा कुल ९९ हजा्र चार सय २६ विदेशी पर्यटक...
आज पनि प्रतितोला १ हजार ६०० ले बढ्यो सुन सोमबार, चैत १९, २०८० स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार एक लाख ३० हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि भने प्रतितोला एक लाख ३१ हजार छ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुन आइतबार एक लाख...

आज कुन देशको मुद्राको नेपाली मूल्य कति ? सोमबार, चैत १९, २०८० आज पनि अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा कायम छ। युरोको मूल्यमा भने फेरबदल छ। यूरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ। आइतबार युरो एकको खरिद दर १४३ रुपैयाँ ६६...

नक्कली बिल र स्टिकरविरुद्ध 'एक्सन' लिन प्रधानमन्त्रीको निर्देशन आइतबार, चैत १८, २०८० उनले भने, ‘सरकारले नयाँ गतिका साथ काम गर्ने अठोट लिएको छ। मुलुकको समृद्धिको बाधकका रूपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनै पर्छ। जनतामा पैदा गरिएको निराशालाई चिर्नु पर्दछ। यसका लागि विगतका परम्परागत प्रशासनिक कार्यशैली, व्यवहार र चिन्तनबाट सम्भव छैन। नयाँ सोच सहित अगाडि बढौँ।’