News Griha :: न्यूजगृह
खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध, एटीएम पनि नचलेपछि समस्यामा पर्यटक 
खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध, एटीएम पनि नचलेपछि समस्यामा पर्यटक  पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ। गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो। यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका...
कालिमाटी बजारमा भएको सबैभन्दा महँगो तरकारी कुरिलो
कालिमाटी बजारमा भएको सबैभन्दा महँगो तरकारी कुरिलो कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन ८ गते मंगलबारका लागि तरकारीको मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेका १०३ प्रकारका तरकारीमध्ये सबैभन्दा महँगो तरकारी हो कुरिलो। समितिका अनुसार कुरिलोको आजको मूल्य प्रतिकेजी दुई हजार रुपैयाँदेखि दुई हजार पाँच सय रुपैयाँसम्म छ।
विदेशी मुद्रा: अमेरिकी डलरमा छैन फेरबदल, अन्य देशका मुद्राको नेपाली मूल्य कति?
विदेशी मुद्रा: अमेरिकी डलरमा छैन फेरबदल, अन्य देशका मुद्राको नेपाली मूल्य कति? नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नेपाली विनिमयदर तोकेको छ। आज २०८० फागुन ८ गते, सद्अनुसार फेब्रुअरी २०, २०२४ का लागि अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५३ र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ। त्यस्तै यूरो १ को खरिददर १४२ रुपैंयाँ ८७ पैसा तथा बिक्रीदर १४३ रुपैयाँ ५१...
आज कालिमाटीमा भएका तरकारीको मूल्य कति घटबढ? [सूचीसहित]
आज कालिमाटीमा भएका तरकारीको मूल्य कति घटबढ? [सूचीसहित] कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन ७ गते सोमबारका लागि कृषि उपजको मूल्य तय गरेको छ। 
विदेशी मुद्राको नेपाली मूल्य आज कति?
विदेशी मुद्राको नेपाली मूल्य आज कति? आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५३ र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ। 
शेयर बजारमा २७ अङ्कको गिरावट
शेयर बजारमा २७ अङ्कको गिरावट शेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो दिन दोहोरो अङ्कको गिरावट आएको छ। आइतबार नेप्से परिसूचक २७.२१ अङ्कले घटेर २०३४.८२ विन्दुमा कायम भएको छ।सेन्सेटिभ इन्डेक्स ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा अडिएको छ। सबै कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको दिन दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल...
भरतपुर विमानस्थल बिस्तारका लागि भोलिदेखि सर्भे
भरतपुर विमानस्थल बिस्तारका लागि भोलिदेखि सर्भे  भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ।  विमानस्थलमा रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो। विस्तारका लागि सर्भे गरी डिजाइनका साथै डिजाइन अनुरूप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्भे) गरिने छ । सर्भेको काम सोमबारबाट सुरु गरिने भएको हो । गत शुक्रबार भरतपुर महानगरपालिका...
गुरुङ समुदायले धानेको पर्यटन
गुरुङ समुदायले धानेको पर्यटन क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एसियाकै नमूना मानिएको घलेगाउँदेखि भुजुङ गाउँ लमजुङमै पर्छन्। यति मात्र नभई गुरुङ जातिको उद्गमस्थल क्व्होलासोथरमै पर्छ। ती गाउँबाट सुरु भएको सामूहिक एकता यतिबेला अन्य गाउँगाउँमा फैलिएको छ। समूहमार्फत सुरु भएको एकता अभियान पछिल्लो समयमा पर्यटन प्रवर्धनमा पनि जोडिएको छ। यसका लागि उनीहरु समिति नै स्थापना गर्दै...
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। प्रति तोला एक हजार चार सय रुपैयाँले घटेर सुन आज तोलाको एक लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। 
पेट्रोल र डिजेलमा बढेको मूल्य आजदेखि लागू
पेट्रोल र डिजेलमा बढेको मूल्य आजदेखि लागू आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको खरिद प्रतिलिटर दुई रुपैयाँ महँगो भएको छ। हवाइ इन्धनको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। 
Weather Update