शेयर बजार घट्यो, १६३ कम्पनीको शेयरमा गिरावटबिहीबार, फागुन ३, २०८०
विदेशी मुद्राको नेपाली मूल्य आज कति? बिहीबार, फागुन ३, २०८० आज २०८० फागुन ३ गते, सद्अनुसार फेब्रुअरी १५, २०२४ का लागि अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५६ र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा कायम भएको छ।
शेयर बजार : ५ कम्पनीका शेयरमूल्यमा सकारात्मक सर्किट बुधबार, फागुन २, २०८० सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स पहिलो नम्बरमा रह्यो। हिमालयनको १७ करोड १७ लाखको शेयर किनबेच भएको छ। यो कम्पनीको शेयरमूल्य प्रति कित्ता ६ सय ६८ रुपैयाँ १० पैसा रहको छ। यस्तै दोस्रोमा गुर्खा फाइनान्सको १२ करोड ५९ लाख, प्राइम कमर्सियल बैंकको संस्थापक शेयर ११ करोड ६४ लाख, जोशी...
आज घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? बुधबार, फागुन २, २०८० नेपाली बजारमा सुनको मूल्य घटेको छ।मंगलबारको तुलनामा आज सुन प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
पाथिभरामा एक महिनामा २४ लाख भेटी संकलन बुधबार, फागुन २, २०८० ताप्लेजुङको पाथिभरा मन्दिरमा एक महिनामा २४ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ।
आज विदेशी मुद्राको नेपाली मूल्य कति पुग्यो? बुधबार, फागुन २, २०८० नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नेपाली विनिमयदर तोकेको छ। आज २०८० फागुन २ गते, सद्अनुसार फेब्रुअरी १४, २०२४ का लागि अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५१ र बिक्रीदर १३३ रुपैयाँ ११ पैसा कायम भएको छ।
ग्लोबल आईएमई बैंकको विशेष आवास योजनाः १० वर्षसम्म ९.९९ प्रतिशत स्थिर ब्याज दर मंगलबार, फागुन १, २०८० ग्लोबल आईएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो ।
नेपाल टेलिकमको आम्दानी घट्यो मंगलबार, फागुन १, २०८० गतवर्षको तुलनामा यसवर्ष नेपाल टेलिकमको आम्दानी घटेको छ। टेलिकमले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को दोश्रो त्रैमासिकको बित्तीय विवरणअनुसार गतवर्षको पहिलो छ महिनाको तुलनामा यो वर्ष आम्दानी घटेको हो ।
सुधार हुँदैछ नेपालको आर्थिक स्थिति: आईएमएफ मंगलबार, फागुन १, २०८० बढ्दो रेमिट्यान्स, पर्यटन गतिविधिमा वृद्धि र मुद्रास्फीति घट्दै गएका कारण नेपालको आर्थिक क्षेत्रमा बाह्य स्थिति सुदृढ बन्दै गएको पाइएको अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ।
आज विदेशी मुद्राको नेपाली मूल्य कति ? मंगलबार, फागुन १, २०८० आजको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा छ। त्यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३६ पैसा छ।
अर्थमन्त्रीले घटाए दुई खर्ब बजेट [पूर्णपाठसहित] सोमबार, माघ २९, २०८० सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार अर्धवार्षिक समीक्षा मार्फत कुल बजेटको १२.६२ प्रतिशत (२ खर्ब २० अब रुपैयाँ) घटाएका हुन् ।लक्ष्यअनुरूप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको उनले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री...
सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो सोमबार, माघ २९, २०८० शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार पाँच सय रुपैयाँले घटेको थियो । आज तेजाबी सुन आइतबारकै मूल्यमा अर्थात्, तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै, शुक्रबारको तुलनामा स्थिर आइतबार चाँदीको मूल्य आइतबार प्रतितोला १ हजार...
अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति? सोमबार, माघ २९, २०८० फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटाएका छन् ।एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने अरु १६ बैंकले ब्याजदर घटाएका छन्...