कारोबारको तेस्रो दिन लगातार घट्यो सुनचाँदीको मूल्य मंगलबार, माघ २३, २०८०
ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट सोमबार, माघ २२, २०८० ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तर जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटीएम, २७४ शाखा रहित बैङ्किङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा...
१४.५७ अङ्कले बढ्यो नेप्से सोमबार, माघ २२, २०८० नेप्से ०.७० प्रतिशतले बढेर २०७६.२७ को बिन्दुमा पुगेको छ । आज ३१० धितोपत्रका ७४ लाख ९१ हजार ३०३ कित्ता शेयर २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रुपैयाँमा किनबेच भएको छ । १३ मध्ये नौ उपसमूहको समूहगत सूचक बढेको छ । ४ उपसमूहको समूहगत सूचक घटेको नेपाल स्टक...
४ सयले घट्यो सुनको मूल्य सोमबार, माघ २२, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य आइतबारपनि ४ सयले घटेको हो । आइतबारछापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्यमा गिरावट [सूचीसहित] सोमबार, माघ २२, २०८० राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । युरोको मूल्य भने आइतबारभन्दा १ रुपैयाँ २८ पैसाले कमी आएको छ । राष्ट्र बैंकले सोमबारका लागि युरो एकको खरिद दर १४२ रुपैयाँ ७९ पैसा तोकेको छ भने...
ग्लोबल आईएमई बैंकलाई आईएफसीको ५६ मिलियन डलर ऋण आइतबार, माघ २१, २०८० विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोबल आईएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।
तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य आइतबार, माघ २१, २०८० योसँगै आइतबार छापावाल सुन १ लाख १८ हजार ९ सय र तेजाबी सुन १ लाख १८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ । यता चाँदीको मूल्य पनि २० रुपैयाँ प्रतितोला सस्तो भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कुनमा कति ? बिहीबार, माघ १८, २०८० सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ । बिहीबार बिहान १२ बजेर १ मिनेटबाट लागू हुनेगरि नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको हो ।निगमले बुधबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ४ रुपैयाँ, डिजेल तथा मट्टीतेल लिटरमा २ रुपैयाँ र खाना...
ओरालो लाग्यो शेयर बजार, पाँच अर्ब २९ करोडको कारोबार बुधबार, माघ १७, २०८० बुधबार नेप्से १.०२ प्रतिशतले घटेर २०९७.९३ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्र कम्पनीको एक करोड ४७ लाख ७७ हजार १२० कित्ता शेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँमा किनबेच भएको छ ।
उकालो लाग्यो शेयर बजार, साढे पाँच अर्बको भयो कारोबार मंगलबार, माघ १६, २०८० चन्द्रागिरि हिल्स लिमिटेड, रावा इनर्जी पावर लिमिटेड, समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, कारोबारतर्फ हिमालयन रिइन्स्योरेन्सको अगाडि रह्यो । उक्त कम्पनीको ७५ करोड २७ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । ज्ञादी ग्रुप अफ पावरको २२ करोड २० लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड...
एनसेल बिक्री अस्वाभाविक‚ १ खर्ब बढी रकम विदेशियो मंगलबार, माघ १६, २०८० एनसेलले १ खर्ब भन्दा बढी रकम विदेशमा लगेको खुलासा भएको छ । एनसेलको शेयर खरिद बिक्री छानबिन गर्न गठित उच्चस्तरीय समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा १ खर्बभन्दा बढी रकम विदेश लगेको खुलेको हो ।डेढ महिनाभन्दा बढी समय अनुसन्धान गरेर समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो । सरकारलाई...
एनसेलको शेयर छानबिन समितिको प्रतिवेदनमा के छ ? मंगलबार, माघ १६, २०८० आजियाटा कम्पनीले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेकोबारे छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार अनुसन्धान प्रतिवेदन बुझाएको छ । एनसेलको अधिकांश शेयर खरिदबिक्री भएको सम्बन्धमा अध्ययन तथा छानबिन गरी ३० दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले समिति गठन गरेको थियो ।
१०.२६ अंकले बढ्यो नेप्से, ४ अर्ब कारोबार सोमबार, माघ १५, २०८० सोमबार कुल १५० वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ८६ वटा कम्पनीको मूल्य घट्यो । ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । सोमबार १ करोड २३ लाख २२ हजार ७०५ किक्ता शेयर खरिदबित्रिm हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँको कारोबार भएको छ ।