News Griha :: न्यूजगृह
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
 
जसअनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९६ पैसा रहेको छ। सोमबार खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको थियो।
 
त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा रहेको छ। सोमबार खरिद दर १४४ रुपैयाँ ७० पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसामा कारोबार भएको थियो।
 
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसा रहेको छ। सोमबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३४ पैसामा कारोबार भएको थियो।
 
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ भने सोमबार रियाल एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको थियो।

CurrencyUnitBuySell

INR (Indian Rupee)

100160.00160.15
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.36132.96

EUR (European Euro)

1144.33144.98

GBP (UK Pound Sterling)

1168.61169.38

CHF (Swiss Franc)

1149.98150.66

AUD (Australian Dollar)

186.9987.38

CAD (Canadian Dollar)

197.7898.22

SGD (Singapore Dollar)

198.9699.41

JPY (Japanese Yen)

108.888.92

CNY (Chinese Yuan)

118.3918.47

SAR (Saudi Arabian Riyal)

135.2935.45

QAR (Qatari Riyal)

136.2936.46

THB (Thai Baht)

13.683.70

AED (UAE Dirham)

136.0436.21

MYR (Malaysian Ringgit)

128.0528.18

KRW (South Korean Won)

1009.939.98

SEK (Swedish Kroner)

112.7612.82

DKK (Danish Kroner)

119.3519.44

HKD (Hong Kong Dollar)

116.9317.00

KWD (Kuwaity Dinar)

1430.71432.66

BHD (Bahrain Dinar)

1351.12352.72

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०७:३८
Weather Update