News Griha :: न्यूजगृह
आज घटबढ छैन अमेरिकी डलर, बेलायती पाउण्ड घट्यो

काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

जसअनुसार सोमबार अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा कायम छ । 

आज युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसा कारोबार रकम तोकिएको छ ।  

त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३४ पैसामा झरेको छ ।

शनिबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसाले कारोबार भएको थियो । 

कतारी रियालको मूल्य भने शनिबारको तुलनामा स्थिर छ । आज रियाल एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको छ । 

CurrencyUnitBuySell

INR (Indian Rupee)

100160.00160.15
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.31132.91

EUR (European Euro)

1144.07144.73

GBP (UK Pound Sterling)

1168.58169.34

CHF (Swiss Franc)

1149.72150.40

AUD (Australian Dollar)

186.8187.20

CAD (Canadian Dollar)

197.7098.15

SGD (Singapore Dollar)

198.9099.35

JPY (Japanese Yen)

108.888.92

CNY (Chinese Yuan)

118.3918.47

SAR (Saudi Arabian Riyal)

135.2835.44

QAR (Qatari Riyal)

136.2836.44

THB (Thai Baht)

13.693.71

AED (UAE Dirham)

136.0236.19

MYR (Malaysian Ringgit)

128.1228.25

KRW (South Korean Won)

1009.949.99

SEK (Swedish Kroner)

112.7812.84

DKK (Danish Kroner)

119.3219.41

HKD (Hong Kong Dollar)

116.9216.99

KWD (Kuwaity Dinar)

1430.36432.31

BHD (Bahrain Dinar)

1351.03352.62

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०७:२५
Weather Update