बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?सोमबार, माघ १५, २०८०
नेप्से १० अंकले बढ्यो, तीन अर्ब ८३ करोडको कारोबार आइतबार, माघ १४, २०८० साताको पहिलो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक ०.४९ प्रतिशतले बढेर बन्द भएको छ । आइतबार बजार १०.३७ अंकले बढेर बन्द भएको हो । बजार २०९४.४६ को विन्दुमा पुगेको छ ।
आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] आइतबार, माघ १४, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।
लक्ष्यअनुसार राजश्व नउठेपछि सरकार दबाबमा शुक्रबार, माघ १२, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेकोले सरकारलाई दबाब बढेकोे बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा महतले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको उल्लेख गरे । अर्थमन्त्री महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए ।
आज कुन देशको मुद्राको भाउ कति ? [सूचीसहित] शुक्रबार, माघ १२, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बुधबार, माघ १०, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन कामु उपनिर्देशक पवनकुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय प्रा. ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
चार अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी मोडल’मा सञ्चालन गरिने मंगलबार, माघ ९, २०८० संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढसहित चार अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसिप) मोडलमा सञ्चालन गर्न दिनेबारे अध्ययन गर्ने तयारी भइरहको बताएका छन् ।मंगलबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् ।
डलरदेखि कतारी रियालसम्म : यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचिसहित] मंगलबार, माघ ९, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ ।
अर्थतन्त्रमा क्रमश सुधार हुँदै गएको छ : गभर्नर अधिकारी [भिडिओसहित] आइतबार, माघ ७, २०८० नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली चुनौतीपूर्ण रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बैंकिङ प्रणालीमा रिकभरीको चुनौती रहेपनि विस्तारै अर्थतन्त्रमा देखिएका उतारचढावबाट समाधान हुँदै जाने बताएका हुन् ।
शेयर बजारमा उच्च अङ्कको गिरावट आइतबार, माघ ७, २०८० कारोबारको यस दिन ६४ कम्पनीको शेयर बढेकोमा एक सय ७७ कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता शेयर सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा...
२ सयले बढ्यो सुनको मूल्य शुक्रबार, माघ ५, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा २ सयले बढेर एक लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर शुक्रबार, माघ ५, २०८० बिहीबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३८ पैसा रहेको थियो । आज कतारी रियालको मूल्य हिजोको तुलनामा स्थिर छ । रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
एकल अङ्कले घट्यो नेप्से, ८ अर्ब बढिको कारोबार बिहीबार, माघ ४, २०८० शेयर बजार परिसुचक नेप्से बिहीबार एकल अङ्कले घटेको छ । बुधबार दोहोरो अङ्कले घटेको नेप्से आज ७ दशमलव २४ अङ्कले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार भएका दुई सय ९८ कम्पनीमध्ये एक सय १२ कम्पनीको मूल्य बढेको छ भने एक...