शेयर बजार बढ्यो, नेप्से परिसूचक २०५२.६५ विन्दुमा आइतबार, फागुन २७, २०८०
सुनको मूल्य हालसम्मकै उच्च, आइतबार १ हजारले बढ्यो आइतबार, फागुन २७, २०८० विगत ५ दिनदेखि सुनले दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा १ हजार रुपैयाँले सुन बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा आइतबार १ लाख २६ हजार रुपैयाँ पुगेको छ। जुन मूल्य हालसम्मकै उच्च हो।

आजको विदेशी मुद्राको नेपाली विनिमय दर कति ? आइतबार, फागुन २७, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ। यस्तै, बेलायती...

विदेशी मुद्राको नेपाली विनिमयदर कति? शनिबार, फागुन २६, २०८० नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नेपाली विनिमयदर तोकेको छ। जसअनुसार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैया ७६ पैसा कायम भएको छ।यूरोपियन यूरो एकको खरिददर मूल्य १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १६ पैसा छ।यूके पाउण्ड स्टलिङ एकको खरिददर १६९ रूपैयाँ ५५...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर शुक्रबार, फागुन २५, २०८० नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम भएको छ ।यूरो एकको खरिद दर १४४ रुपैयाँ ३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८...

नयाँ अर्थमन्त्रीलाई हरियो झण्डा, नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि बिहीबार, फागुन २४, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ६० दशमलव...

कानुन विपरीत सञ्चालित लघुवित्तमाथि छानबिन गरी कारबाही गरिन्छ: प्रधानमन्त्री बिहीबार, फागुन २४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन विपरीत सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका छन्। सांसदहरुले उठाएका प्रश्नको बिहीबार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताए।
लगातार बढ्दैछ सुनको मूल्य, आज फेरि नयाँ रेकर्ड बिहीबार, फागुन २४, २०८० नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज कुन देशको मुद्रा नेपालमा कतिमा कारोबार हुँदैछ? बिहीबार, फागुन २४, २०८० नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा कायम भएको छ।यूरो एकको खरिद दर १४३ रुपैयाँ ७६ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा तोकिएको...

९ दशमलव ३३ अङ्कले बढ्यो नेप्से, ३ अर्ब ४५ करोडको कारोबार बुधबार, फागुन २३, २०८० सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि बुधबार बजार सम्हालिएको होे। बुधबार नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ।आज ३०८ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा तीन अर्ब ४५...
आज पनि बढ्यो सुनको मूल्य, तोलाकै एक लाख २३ हजार पाँच सय बुधबार, फागुन २३, २०८० नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको...

विदेशी मुद्राको नेपाली मूल्य आज कति ? बुधबार, फागुन २३, २०८० नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा कायम रहेको छ।यूरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा तोकिएको...

मुग्लिन पोखरा सडक विस्तार: पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति मंगलबार, फागुन २२, २०८० आगामी वैशाख मसान्तसम्म दमौली बजारसम्म कालोपत्र गरिसक्ने लक्ष्य लिइएको छ। त्यसका लागि दमौली बजारमा सडक मापदण्डभित्रका घर भत्काउने काम जारी छ। दमौली बजारमा ७५ घरटहरा हटाइनेछ। अन्यत्र कामले गति लिए पनि दमौली बजारमा घर भत्काउन ढिलाइ हुँदा काम हुनसकेको थिएन। अहिले घरधनी स्वयम्ले घर भत्काउन सुरु गरिसकेकाले त्यसपछि दमौली खण्डमा...