अर्थमन्त्रीले घटाए दुई खर्ब बजेट [पूर्णपाठसहित]सोमबार, माघ २९, २०८०
सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो सोमबार, माघ २९, २०८० शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार पाँच सय रुपैयाँले घटेको थियो । आज तेजाबी सुन आइतबारकै मूल्यमा अर्थात्, तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै, शुक्रबारको तुलनामा स्थिर आइतबार चाँदीको मूल्य आइतबार प्रतितोला १ हजार...
अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति? सोमबार, माघ २९, २०८० फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटाएका छन् ।एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने अरु १६ बैंकले ब्याजदर घटाएका छन्...
तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? आइतबार, माघ २८, २०८० तेजाबी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।यस्तै, आइतबार चाँदीको मूल्य शुक्रबारको तुलनामा स्थिर छ । चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] आइतबार, माघ २८, २०८० राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ ।
बढ्यो पाउण्डको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर [सूचीसहित] शनिबार, माघ २७, २०८० युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ८७ पैसा रहेको छ । आज डलर, युरो र पाउण्डमा सामान्य मूल्य बढेको...
खराब कर्जामा चुर्लुम्मै डुब्यो एनआईसी एशिया बैंक, राष्ट्र बैंकले अनुसन्धान गर्दै शुक्रबार, माघ २६, २०८० नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथि अनुसन्धान अघि बढाएको छ । बैंकको आवासीय कर्जामा उच्च वृद्धि देखिएपछि राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथि छानबिन अघि बढाएको हो । गत असारमा एनआईसी एशिया बैंकले आवासीय कर्जामा ५४ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेको रिपोर्टले देखाएको थियो ।
बढ्यो सुनचाँदीको मूल्य शुक्रबार, माघ २६, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज कुन देशको मुद्राको भाउ कति ? [सूचीसहित] शुक्रबार, माघ २६, २०८० राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ ।
अर्थतन्त्रको बेथितिलाई थितिमा ल्याउन अझै समय लाग्छ : अर्थमन्त्री महत बुधबार, माघ २४, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको बेथितिलाई थितिको बाटोमा ल्याउन अझै केही समय लाग्ने बताएका छन् । उनले विगतका सरकारहरूले अर्थतन्त्रको अवस्था विपरीत खर्च गरेको र त्यसको असर अहिलेसम्म पनि कायम रहेको दाबी गरे । बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को पहिलो वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले सरकारले...
नागढुंगा सुरुङमार्गको निर्माणमा १४ अर्ब ७० करोड बढी खर्च, भौतिक प्रगति ७० प्रतिशत मंगलबार, माघ २३, २०८० नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणमा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । कुल २० अर्ब ९० करोड छुट्याइएको आयोजनामा ७० प्रतिशत खर्च भइसक्दा निर्माणको भौतिक प्रगति भने ७०.३४ प्रतिशत मात्र पुगेको छ । उक्त २ हजार ६ सय ८८ मिटर लम्बाइको सुरुङमार्गका लागि हालसम्म ९८.८० प्रतिशत अर्थात् २...
शोधनान्तर बचत २ खर्ब ७३ अर्ब, विदेशी मुद्रा सञ्चिति दर १८ खर्ब १६ अर्ब नाघ्यो मंगलबार, माघ २३, २०८० चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब ५२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आयातमा गरिएको कडाइसँगै ओरालो लागेको व्यापार घाटा र रेमिट्यान्समा भएको उल्लेख्य वृद्धिले चालु खाता र शोधनान्तर बचत दुवै बढेको छ ।
६ महिनामा नेपाल भित्रियो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स मंगलबार, माघ २३, २०८० चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । पुस महिनामा मात्रै नेपालमा करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा पुस महिनामा १ खर्ब १९ अर्ब...