News Griha :: न्यूजगृह
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
 
जसअनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ। बिहीबार खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा रहेको थियो।

त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ । बिहीबार खरिद दर १४३ रुपैयाँ ९३ पैसा र बिक्री दर १४४ रुपैयाँ ५८ पैसामा कारोबार भएको थियो । 

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३२ पैसा र बिक्री दर १७० रुपैयाँ ०८ पैसा रहेको छ । बिहीबार खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३२ पैसामा कारोबार भएको थियो । 

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । बिहीबार भने खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसाले कारोबार भएको थियो।

CurrencyUnitBuySell

INR (Indian Rupee)

100160.00160.15
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.74133.34

EUR (European Euro)

1144.83145.48

GBP (UK Pound Sterling)

1169.32170.08

CHF (Swiss Franc)

1148.63149.30

AUD (Australian Dollar)

187.6588.04

CAD (Canadian Dollar)

198.3198.76

SGD (Singapore Dollar)

199.1199.56

JPY (Japanese Yen)

108.788.82

CNY (Chinese Yuan)

118.4418.52

SAR (Saudi Arabian Riyal)

135.3935.55

QAR (Qatari Riyal)

136.4036.56

THB (Thai Baht)

13.683.70

AED (UAE Dirham)

136.1536.31

MYR (Malaysian Ringgit)

128.1528.28

KRW (South Korean Won)

10010.0010.05

SEK (Swedish Kroner)

112.7312.79

DKK (Danish Kroner)

119.4219.51

HKD (Hong Kong Dollar)

116.9717.05

KWD (Kuwaity Dinar)

1431.82433.77

BHD (Bahrain Dinar)

1352.14353.73

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०८:०३
Weather Update