News Griha :: न्यूजगृह
आज अमेरिकी डलर बढ्दा यूरोको मूल्य घट्यो

काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। 

जसअनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ। मंगलबार खरिद दर १३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९६ पैसा रहेको थियो। 

त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४३ पैसा तोकिएको छ। मंगलबार १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसाले कारोबार भएको थियो। 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ। मंगलबार खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसा रहेको थियो। 

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको छ। हिजो खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको थियो।

CurrencyUnitBuySell

INR (Indian Rupee)

100160.00160.15
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.56133.16

EUR (European Euro)

1143.77144.43

GBP (UK Pound Sterling)

1168.22168.98

CHF (Swiss Franc)

1149.27149.95

AUD (Australian Dollar)

186.3686.75

CAD (Canadian Dollar)

197.6998.14

SGD (Singapore Dollar)

198.7499.19

JPY (Japanese Yen)

108.818.85

CNY (Chinese Yuan)

118.4118.50

SAR (Saudi Arabian Riyal)

135.3535.51

QAR (Qatari Riyal)

136.3536.51

THB (Thai Baht)

13.673.69

AED (UAE Dirham)

136.1036.26

MYR (Malaysian Ringgit)

128.0128.13

KRW (South Korean Won)

1009.909.95

SEK (Swedish Kroner)

112.6612.72

DKK (Danish Kroner)

119.2819.37

HKD (Hong Kong Dollar)

116.9517.02

KWD (Kuwaity Dinar)

1431.06433.01

BHD (Bahrain Dinar)

1351.66353.26

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०७:१९
Weather Update