आजको सस्तो तरकारी साग र तराई काउली [सूचीसहित]मंगलबार, फागुन १५, २०८०
बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल फागुन २१ देखि मंगलबार, फागुन १५, २०८० आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ ।प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्तुत गरेका थिए। उक्त विषयमा यही फागुन २१ गतेदेखि...
आज विदेशी मुद्राको नेपाली विनिमयदर कति? मंगलबार, फागुन १५, २०८०
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सदनमा पेस [पूर्णपाठ] सोमबार, फागुन १४, २०८० विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता सदनमा पेस भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले २३ पृष्ठ लामो विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरे। २९ बुँदे सिद्धान्त तथा प्राथमिकतामा थप सार्वजनिक संस्थान निजीकरण गरिने उल्लेख गरेका छन्।
मुलुकको अर्थतन्त्र लयमा फर्किँदैछ, चुनौती सकिएको छैन: अर्थमन्त्री सोमबार, फागुन १४, २०८० अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कन थालेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुअघि देशको अर्थतन्त्रको अवस्था बारे जानकारी गराउँदै चुनौती भने अझै उस्तै रहेको बताए।
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, फागुन १४, २०८० साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख...
कालिमाटीमा सबैभन्दा सस्तो तरकारी सानो गोलभेडा, महँगो कुरिलो सोमबार, फागुन १४, २०८० कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको फागुन १४ गतेको तरकारीको मूल्य सूची अनुसार सबैभन्दा सस्तो तरकारी लोकल सानो गोलभेडा हो। यसको मूल्य न्यूनतम १५ रुपैयाँदेखि २० रुपैयाँ प्रतिकेजी छ। त्यस्तै भारतीय र तराई सानो गोलभेडा २० देखि २५ रुपैयाँ प्रतिकेजी छ भने आलु, बन्दाको न्यूनतम मूल्य प्रतिकेजी...
आज कति छ विदेशी मुद्राको नेपाली विनिमय दर? सोमबार, फागुन १४, २०८०
नेप्सेमा २६.८१ अङ्कको गिरावट आइतबार, फागुन १३, २०८० साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा उच्च अङ्कको गिरावट आएको छ। आज नेप्से परिसूचक २६.८१ अङ्कले घटेर १९७९.०२ विन्दुमा कायम भएको हो।यसदिन सेन्सेटिभ इन्डेक्स १.५९ अङ्कले घटेर ३५३.८३ विन्दुमा अडिएको छ। आज तीन सय १७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता शेयर ३ अर्ब ८...
बागलुङबाट उत्पादन हुन थाल्यो कोदोको बिस्कुट आइतबार, फागुन १३, २०८० पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ। घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन्। गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता...
विदेशी मुद्राको नेपाली विनिमयदर आज कति ? आइतबार, फागुन १३, २०८० नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०१ पैसा छ। त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०५पैसा छ। बेलायती पाउण्ड एकको खरिद...
हिजोको तुलनामा बढ्यो डलरको मूल्य, कतिमा हुँदैछ कारोबार? शनिबार, फागुन १२, २०८०
श्रीलङ्कामा नेपाली अलैँचीको चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस शुक्रबार, फागुन ११, २०८० श्रीलङ्काको कोलम्बोमा सम्पन्न एसिया प्रशान्त क्षेत्रका मुलुकहरू सहभागी रहेको 'एफएओ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन'मा नेपालमा उत्पादित अलैँचीले अर्थतन्त्रमा पुर्याएको योगदानको विषयले स्थान पाएको छ। प्रत्येक दुई वर्षमा आयोजना हुने मन्त्रीस्तरीय सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ४४ भन्दा बढी कृषिमन्त्री तथा प्रतिनिधिहरूको सहभागिता थियो। विशेषगरी नेपालको तर्फबाट खाद्य प्रणालीको उपयोग तथा लगानी...