News Griha :: न्यूजगृह
अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो [सूचीसहित]

काठमाडौं — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६० पैसा र बिक्रीदर १४४ रुपैयाँ २४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६८ पैसा थियो। 

आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०२ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९३ पैसा थियो।

आजको लागि कुवेत दिनार १ को खरिददर ४३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ५२ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६७ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.20133.80

EUR (European Euro)

1143.60144.24

GBP (UK Pound Sterling)

1167.57168.33

CHF (Swiss Franc)

1146.62147.28

AUD (Australian Dollar)

186.7887.17

CAD (Canadian Dollar)

198.1598.59

SGD (Singapore Dollar)

198.5699.01

JPY (Japanese Yen)

108.788.82

CNY (Chinese Yuan)

118.4118.49

SAR (Saudi Arabian Riyal)

135.5135.67

QAR (Qatari Riyal)

136.5336.69

THB (Thai Baht)

13.633.64

AED (UAE Dirham)

136.2736.43

MYR (Malaysian Ringgit)

128.0128.14

KRW (South Korean Won)

1009.879.91

SEK (Swedish Kroner)

112.4012.46

DKK (Danish Kroner)

119.2519.34

HKD (Hong Kong Dollar)

117.0117.09

KWD (Kuwaity Dinar)

1432.83434.78

BHD (Bahrain Dinar)

1353.32354.91

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०७:२०
Weather Update