News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित]

काठमाडौं — नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८० पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ६० पैसा र बिक्रीदर १४४ रुपैयाँ २४ पैसा थियो।

Prabhu Bank

आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३३ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा  थियो। 

आजको लागि कुबेत दिनार १ को खरिददर ४३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ४३५ रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो कुबेत दिनार १ को खरिददर ४३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७८ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९१ पैसा थियो। 

हेर्नुहोस् विदेशी मुद्राको सूची

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.21133.81

EUR (European Euro)

1144.67145.32

GBP (UK Pound Sterling)

1168.64169.40

CHF (Swiss Franc)

1146.98147.64

AUD (Australian Dollar)

188.0688.46

CAD (Canadian Dollar)

198.6899.12

SGD (Singapore Dollar)

198.8899.32

JPY (Japanese Yen)

108.788.82

CNY (Chinese Yuan)

118.4218.50

SAR (Saudi Arabian Riyal)

135.5135.67

QAR (Qatari Riyal)

136.5236.69

THB (Thai Baht)

13.633.65

AED (UAE Dirham)

136.2836.44

MYR (Malaysian Ringgit)

128.1128.23

KRW (South Korean Won)

1009.899.93

SEK (Swedish Kroner)

112.6012.66

DKK (Danish Kroner)

119.3919.48

HKD (Hong Kong Dollar)

117.0217.09

KWD (Kuwaity Dinar)

1433.15435.10

BHD (Bahrain Dinar)

1353.34354.93

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०६:४०
Weather Update