शेयर बजार २.३५ अंकले घट्यो, कारोबार ३ अर्ब ६ करोडमा सीमित आइतबार, वैशाख २, २०८१

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो? आइतबार, वैशाख २, २०८१ नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा २ हजार २ सयले घटेर १ लाख ३६ हजार ८ सय कायम भएको छ। यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँ निर्धारण भएको छ।
![यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/nepal-rastra-bank-nrb1683882798.jpg)
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित] आइतबार, वैशाख २, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलरको एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसाका दरले कारोबार भइरहेको छ।त्यस्तै, युरोको विनिमय मूल्य एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६...

चैत्र मसान्तसम्म पुँजीगत खर्च ३२ प्रतिशत आइतबार, वैशाख २, २०८१ चालु आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्त (तेस्रो त्रैमासिक) सम्ममा ३२ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२.२४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको हो।

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो शनिबार, वैशाख १, २०८१ ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो।

माछापुच्छ्रे बैंकले राजश्व र पेन्सनको कारोबार नगर्दा सास्ती शुक्रबार, चैत ३०, २०८० देश सङ्घीयतामा गएपछि ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहमा विभाजित छ। त्यसपछि एक पालिका एक बैंकको अवधारणा अघि बढेको छ। त्यही अवधारणा अनुरूप मुगुको खत्याड गाउँपालिकामा स्थापना भयो माछापुच्छ्रे बैंक। तर राज्यलाई बुझाउनु पर्ने राजश्व र नेपाल सरकारको बिभिन्न सेवाबाट अवकाश पाएका राष्ट्र सेवकले पाउने पेन्सन सेवाको कारोबार...

नयाँ वर्षको अघिल्लो दिन सुनको मूल्यमा नयाँ रेकर्ड शुक्रबार, चैत ३०, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले रेकर्ड कायम गरेको हो।

आर्थिक मन्दीको मारमा व्यवसायी: बैंकले ऋण दिन्न, उत्पादित सामान बिक्री हुन्न शुक्रबार, चैत ३०, २०८० हाल उक्त औद्योगिक क्षेत्रमा एक सय १५ उद्योग सञ्चालनमा छन्। ती उद्योग अहिले ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। तीन ‘सिफ्ट’मा चल्ने उद्योग एक सिफ्टमा मात्र सञ्चालन भएका छन्। उद्योग क्षमताअनुसार सञ्चालन हुन नसक्दा मजदुर तथा कर्मचारी कटौतीमा परेका छन्।

६३५ मेगावाटको दूधकोशी आयोजना निर्माणको तयारी, २० हजार रोपनी जग्गा डुबानमा पर्ने शुक्रबार, चैत ३०, २०८० खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ। त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ। अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, दुवै मन्त्रालयका सचिव, अन्य सम्बद्ध निकायका पदाधिकारी तथा नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका निर्देशक फारिस हदाद...

दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी बिहीबार, चैत २९, २०८० गत फागुनमा केन्द्रीय दुग्ध सहकारी सङ्घ र नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत दुग्ध विकास संस्थान तथा निजी डेरीबीच भएको सम्झौताअनुसार चैत २१ गतेसम्म पुस मसान्तसम्मको दूधको भुक्तानी गर्ने सहमति भएको थियो। तर सो समयमा सम्झौताअनुसार भुक्तानी नभएको भन्दै सङ्घले आन्दोलन गर्ने चेतावनी दिएको हो।

नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने एडीबीको प्रक्षेपण बिहीबार, चैत २९, २०८० एसियाली विकास बैंक (एडीबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो।बैंकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक’ एसियाली विकास परिदृष्य–...

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? बिहीबार, चैत २९, २०८० स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ३६ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।यस आधारमा छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेको छ।

नेपालमा कति छन् हेलिकप्टर? बिहीबार, चैत २९, २०८० नेपालमा अहिले श्री एअरलाइन्स, सिम्रिक एअर, फिस्टेल एयर, अल्टिच्युड एअर, मनाङ एअर, मुस्ताङ हेलिकप्टर, एअर डाइनेस्टी, माउन्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर, अन्नपूर्ण हेलिकप्टर, एली एभरेष्ट र कैलाश हेलिकप्टरले सेवा दिइरहेका छन्। वसन्त ऋतु हेलिकप्टरको मुख्य सिजन पनि हो। वसन्त ऋतुको यो याममा पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आँउछन्। उनीहरु...