News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो?

काठमाडौं — नेपाली बजारमा सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा २ हजार २ सयले घटेर १ लाख ३६ हजार ८ सय कायम भएको छ। 

Prabhu Bank

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँ निर्धारण भएको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ किनबेच भएको थियो भने तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:३३
Weather Update