News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं— स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ३६ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

Prabhu Bank

यस आधारमा छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेको छ। 

यस्तै, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३५ हजार नौ सय ५० रुपैयाँ निर्धारण भएको छ। 

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन।

बुधबार प्रतितोला एक हजार सात सय रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १२:१८
Weather Update