News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]

काठमाडौं — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

जसअनुसार आज अमेरिकी डलरको एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र  बिक्री दर १३३ रुपैयाँ ७७ पैसाका दरले कारोबार भइरहेको छ।

त्यस्तै, युरोको विनिमय मूल्य एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ। यसैगरी, बेलायती पाउण्ड एकको १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ।

Prabhu Bank

शुक्रबार पाउण्ड एकको खरिद मूल्य १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा कायम थियो। 

त्यस्तै, आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.17133.77

EUR (European Euro)

1141.92142.56

GBP (UK Pound Sterling)

1166.12166.87

CHF (Swiss Franc)

1145.96146.61

AUD (Australian Dollar)

186.4886.87

CAD (Canadian Dollar)

196.9197.35

SGD (Singapore Dollar)

198.0098.44

JPY (Japanese Yen)

108.698.73

CNY (Chinese Yuan)

118.4018.48

SAR (Saudi Arabian Riyal)

135.5035.66

QAR (Qatari Riyal)

136.5136.67

THB (Thai Baht)

13.653.67

AED (UAE Dirham)

136.2636.43

MYR (Malaysian Ringgit)

127.9228.04

KRW (South Korean Won)

1009.659.69

SEK (Swedish Kroner)

112.2912.35

DKK (Danish Kroner)

119.0219.11

HKD (Hong Kong Dollar)

116.9917.07

KWD (Kuwaity Dinar)

1432.19434.13

BHD (Bahrain Dinar)

1353.21354.80

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:५४
Weather Update