News Griha :: न्यूजगृह
पेट्रोल र डिजेलको घटेको मूल्य आजदेखि लागू
पेट्रोल र डिजेलको घटेको मूल्य आजदेखि लागू निगमले जारी गरेको सूचनाअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको छ।
पेट्रोल, डिजेलको भाउ घट्यो
पेट्रोल, डिजेलको भाउ घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।शुक्रबार मध्यरातिदेखि लागू हुनेगरि मूल्य समायोजन गरेको निगमले जनाएको छ।निगमले जारी गरेको सूचनाअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको छ।
आन्दोलनरत दुग्ध किसानले तत्काल भुक्तानी पाउँदै
आन्दोलनरत दुग्ध किसानले तत्काल भुक्तानी पाउँदै अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ।अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्। 
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेर प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँ कायम भएको छ।
आज विदेशी मुद्राको नेपाली विनिमयदर कति ?
आज विदेशी मुद्राको नेपाली विनिमयदर कति ? नेपाल राष्ट्र बैठकले चैत २ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको...
नेप्से सूचक झण्डै २८ अंकले घट्यो, ३ अर्ब ९४ करोडको कारोबार
नेप्से सूचक झण्डै २८ अंकले घट्यो, ३ अर्ब ९४ करोडको कारोबार साताको अन्तिम कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ। बिहीबार २७.८४ अंकले घट्दै नेप्से सूचक २ हजार ८०.८७ अंकमा झरेको छ।केही दिनयता लगातार बढ्दै गएको नेप्से सूचकमा बुधबार २ अंकले गिरावट आएको थियो। बिहीबार १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ। सबैभन्दा बढी...
फेरि बढ्यो सुन, प्रतितोला १ लाख २५ हजार ८ सयमा कारोबार
फेरि बढ्यो सुन, प्रतितोला १ लाख २५ हजार ८ सयमा कारोबार नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ। मंगलबार हालसम्मकै उच्च १ लाख २६ हजार पुगेको सुनको मूल्यमा बुधबार १ हजार रुपैयाँ घटेको थियो। तर, बिहीबार तोलामा ८ सय रुपैयाँले सुनको मूल्य बढेर आएको छ। हिजो प्रतितोला १ लाख २५ हजार रुपैयाँमा झरेको छापावाला सुन बिहीबार १ लाख २५ हजार...
आज विदेशी मुद्राको नेपाली विनिमय दर कति ?
आज विदेशी मुद्राको नेपाली विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा रहेको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको थियो। 
बढ्यो अमेरिकी डलरको मूल्य, कुन देशका मुद्राको नेपाली मूल्य कति [सूचीसहित]
बढ्यो अमेरिकी डलरको मूल्य, कुन देशका मुद्राको नेपाली मूल्य कति [सूचीसहित] नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको छ।
लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा
लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यस सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा ९१० को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको...
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जीवन बीमा समूह पाँच दशमलव ४४, लघुवित्त समूह पाँच दशमलव ०५ र होटल तथा पर्यटन समूह तीन दशमलव ९३ प्रतिशतले बढेको छ। बैंकिङ तीन दशमलव १०, विकास बैंक दुई दशमलव १७, वित्त समूह दुई दशमलव २९, जलविद्युत् शून्य दशमलव ९९, लगानी...
Weather Update