News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आजको विनिमयदरः घट्यो डलर, युरो र कतारी रियालको भाउ [सूचीसहित]  

काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ६९ पैसा कायम गरेको छ। सोमबार खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसाले कारोबार भएको थियो। 

Prabhu Bank

त्यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा रहेको छ । सोमबार युरो एकको खरिद दर १४२ रुपैयाँ रहेको थियो भने बिक्रीदर १४२ रुपैयाँ ६३ पैसा रहेको थियो। 

त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर १६४ रुपैयाँ ६७ पैसा रहेको छ। सोमबार खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६२ पैसाले कारोबार भएको थियो। 

त्यसैगरी कतारी रियालको मूल्य खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा तोकिएको छ। सोमबार खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसामा कारोबार भैरहेको छ। 

CurrencyUnitBuySell
 
USD (U.S. Dollar)
1133.09133.69
 
EUR (European Euro)
1141.57142.21
 
GBP (UK Pound Sterling)
1163.93164.67
 
CHF (Swiss Franc)
1145.95146.61
 
AUD (Australian Dollar)
185.6486.03
 
CAD (Canadian Dollar)
196.9997.43
 
SGD (Singapore Dollar)
197.6598.09
 
JPY (Japanese Yen)
108.608.64
 
CNY (Chinese Yuan)
118.3718.46
 
SAR (Saudi Arabian Riyal)
135.4835.64
 
QAR (Qatari Riyal)
136.4936.65
 
THB (Thai Baht)
13.593.61
 
AED (UAE Dirham)
136.2436.40
 
MYR (Malaysian Ringgit)
127.8527.98
 
KRW (South Korean Won)
1009.649.68
 
SEK (Swedish Kroner)
112.2012.26
 
DKK (Danish Kroner)
118.9719.06
 
HKD (Hong Kong Dollar)
116.9817.06
 
KWD (Kuwaity Dinar)
1431.81433.76
 
BHD (Bahrain Dinar)
1353.01354.60

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:३५
Weather Update