News Griha :: न्यूजगृह
डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो
डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलरको भाउ बुधबारदेखि स्थिर छ। राष्ट्र बैंकले आज पनि अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा तोकेको छ।
मंगलबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज के भयो? 
मंगलबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज के भयो?  बुधबार सुनको मूल्यमा स्थिरता छाएको छ। मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३९ हजार २ सय कायम भइ कारोबार भएको थियो, जुन हालसम्मकै उच्च हो। तर आज मूल्य स्थिर भइ सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आजको विनिमयः कुन देशको मुद्राको भाउ कति? [सूचीसहित] 
आजको विनिमयः कुन देशको मुद्राको भाउ कति? [सूचीसहित]  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न देशका विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार बुधबार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ३६ पैसा रहेको छ। त्यस्तै बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ। 
शेयर बजारमा १४.८१ अंकको गिरावट, कारोबार अझ घट्यो 
शेयर बजारमा १४.८१ अंकको गिरावट, कारोबार अझ घट्यो  नयाँ वर्षको पहिलो कारोबार दिनबाटै आरालो लागेको शेयर बजार तेस्रो दिन पनि लगातार घटेको छ।  मंगलबार बजार १४.८१ अंकले घटेर नेप्से परिसूचक १९९१.७१ बिन्दुमा रह्यो। कारोबार रकम पनि घटेर २ अर्ब १० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ। 
एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी
एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले आठ करोड रुपैयाँको पुँजी संकलन भएको छ। बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल  आठ करोड जम्मा भएको हो। 
महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत रुपमा अनुमोदित 
महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत रुपमा अनुमोदित  महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत रुपमा अनुमोदित भएका छन्। आज भएको संसदीय सुनुवाईपछि राय महालेखा परीक्षकमा अनुमोदित भएका हुन्। 
‘चोकोफन जोय’ बजारमा, विदेशी चकलेटको निर्भरतालाई तोडे सुजल फुड्सको अपेक्षा
‘चोकोफन जोय’ बजारमा, विदेशी चकलेटको निर्भरतालाई तोडे सुजल फुड्सको अपेक्षा सुजल फुड्सले ‘‘चोकोफन जोय’’ बजारमा ल्याएको छ। ‘चोकोफन जोय’ नेपालकै पहिलो स्क्वायर मोल्डेड उत्पादन रहेको कम्पनीको दाबी छ। ‘चोकोफन जोय’ पर्याप्त मात्रामा न्यूनतम मूल्यमा उपभोक्तामाझ प्रस्तुत गरिएको पनि कम्पनीले जनाएको छ।यसले विदेशी चकलेटको निर्भरतालाई तोडेर नेपालमै अन्तर्राष्ट्रियस्तरको सजिलो, सस्तो र उच्च कोटीको ‘चोकोफन जोय’ चकलेटको मज्जा लिन सकिने कम्पनीको...
सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलामा कति पुग्यो ? 
सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलामा कति पुग्यो ?  सोमबारको तुलनामा आज प्रतितोला सुनको मूल्य १ हजार ७ सयले वृद्धि भएको हो। आज प्रतितोला सुन १ लाख ३९ हजार २  सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो। त्यसो त आइतबार प्रतितोला सुनको मूल्य १ लाख ३९ हजार रहेको थियो, भने...
आजको विनिमय:  बढ्यो डलर, पाउण्ड र युरोको भाउ [सूचीसहित]
आजको विनिमय:  बढ्यो डलर, पाउण्ड र युरोको भाउ [सूचीसहित] जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८३ पैसाका दरले कारोबार भइरहेको छ। त्यस्तै सोमबार एक डलरको खरिददर १३३ रुपैयाँ १७ पैसा र  बिक्रीदर १३३ रुपैयाँ ७७ पैसा रहेको थियो। 
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो 
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो  नयाँ वर्ष सुरु भएको पहिलो कारोबार दिनबाटै ओरालो लागेको शेयर बजार दोस्रो दिन अझ दोहोरो अंकले घटेको छ। बजार सोमबार १६.८२ अंकले घट्दा परिसूचक २००६.५२ बिन्दुमा रह्यो। कारोबार रकम पनि घटेर २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ। आइतबार २.३५ अंकले घट्दै बजार २०२३.३५ बिन्दुमा रहँदा कारोबार...
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक, के–के हुँदैछ ? 
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक, के–के हुँदैछ ?  आगामी वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ।लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन्।  ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ।...
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?  नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सोमबार प्रतितोला छापावाला सुनको मूल्य ७ सयले वृद्धि भइ १ लाख ३७ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
Weather Update