News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत रुपमा अनुमोदित 

काठमाडौं— महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत रुपमा अनुमोदित भएका छन्। 

आज भएको संसदीय सुनुवाईपछि राय महालेखा परीक्षकमा अनुमोदित भएका हुन्। 

Prabhu Bank

राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रहेका रायलाई गत चैत १८ गते संवैधानिक परिषद्ले महालेखा परीक्षकका रुपमा सिफारिस गरेको थियो। 

महालेखा परीक्षकको रुपमा रायको कार्यकाल ६ वर्ष रहनेछ। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:५७
Weather Update