News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आजको विनिमय:  बढ्यो डलर, पाउण्ड र युरोको भाउ [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। 

जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८३ पैसाका दरले कारोबार भइरहेको छ। त्यस्तै सोमबार एक डलरको खरिददर १३३ रुपैयाँ १७ पैसा र  बिक्रीदर १३३ रुपैयाँ ७७ पैसा रहेको थियो। 

त्यस्तै, यूरो एकको खरिद दर १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको पुगेको छ। सोमबार एक यूरोको विनिमय मूल्य १४१ रुपैयाँ ७३ पैसा र बिक्री मूल्य १४२ रुपैयाँ ३७ पैसा तोकिएको थियो। 

Prabhu Bank

यसैगरी, बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा पुगेको छ। सोमबार पाउण्ड एकको १६५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५६ पैसा रहेकामा आइतबार १६६ रुपैयाँ १२ पैसा खरिददर तोकिदा बिक्रीदर १६६ रुपैयाँ ८७ पैसा रहेको थियो। 

आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.23133.83

EUR (European Euro)

1142.02142.66

GBP (UK Pound Sterling)

1166.42167.17

CHF (Swiss Franc)

1146.01146.66

AUD (Australian Dollar)

186.4186.80

CAD (Canadian Dollar)

196.9697.39

SGD (Singapore Dollar)

197.9398.37

JPY (Japanese Yen)

108.668.70

CNY (Chinese Yuan)

118.4118.49

SAR (Saudi Arabian Riyal)

135.5235.68

QAR (Qatari Riyal)

136.5336.69

THB (Thai Baht)

13.633.65

AED (UAE Dirham)

136.2836.44

MYR (Malaysian Ringgit)

127.8828.00

KRW (South Korean Won)

1009.639.68

SEK (Swedish Kroner)

112.2912.34

DKK (Danish Kroner)

119.0419.12

HKD (Hong Kong Dollar)

117.0217.09

KWD (Kuwaity Dinar)

1432.56434.51

BHD (Bahrain Dinar)

1353.38354.97

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १०:२३
Weather Update