अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्योशनिबार, वैशाख १५, २०८१

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट शुक्रबार, वैशाख १४, २०८१ भरतपुर भ्रमण वर्ष २०२४ को अवधिभर भरतपुरका होटलले पर्यटकलाई छुट दिने भएका छन्। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको उपस्थितिमा बिहीबार भएको होटल व्यवसायीसँगको छलफलबाट शुल्क निर्धारण र छुट दिने निर्णय गरिएको हो। त्यसअनुसार होटल व्यवसायीले खानामा १५ प्रतिशत र आवासमा २५ प्रतिशतसम्म छुट दिने छन्।

बढ्यो सुनचाँदीको मूल्य, आज कति पुग्यो? शुक्रबार, वैशाख १४, २०८१ नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ। बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ४ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

लगानी सम्मेलनमा १५१ परियोजना प्रस्तुत गरिँदै शुक्रबार, वैशाख १४, २०८१ पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना आगामी आइतबार र सोमबार काठमाडौंमा आयोजना हुने सम्मेलनमा प्रस्तुत हुनेछन्। लगानी बोर्डको ५८ औँ बैठकले ती परियोजनाका निम्ति आशयपत्र माग, लगानीकर्तासँग परियोजनाबारे विस्तृत छलफल गर्ने...

युरो र पाउन्डको मूल्य बढ्यो, अमेरिकी डलरको घट्यो शुक्रबार, वैशाख १४, २०८१ त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९० पैसा र बिक्रीदर ८७ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा थियो। आजको लागि कुवेत दिनार १ को खरिददर ४३२ रुपैयाँ २२ पैसा र...
-1711001176.jpg)
अर्थविद्सँग आगामी बजेटबारे अर्थमन्त्रीले लिए राय बिहीबार, वैशाख १३, २०८१ अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा समेट्नु पर्ने विषयबारे अर्थविद्हरूसँग राय लिएका छन् ।

नेप्सेमा सामान्य गिरावट बिहीबार, वैशाख १३, २०८१ बिहीबार नेप्से सामान्य अंकले घटेको छ। बिहीबार नेप्से ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको छ। त्यस्तै बिहीबार सेन्सेटिभ इन्डेक्स ०.१० प्रतिशतले घटेर ३४८.१८ विन्दुमा रोकिएको छ। बिहीबार ३०३ कम्पनीका ६३ लाख १२ हजार ५५२ कित्ता शेयर ४२ हजार १६ पटक कारोबार हुदै २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार...

लगानीकर्तालाई बिना झन्झट लगानी गर्ने वातावरण बनाउनुपर्छः राष्ट्रपति पौडेल बिहीबार, वैशाख १३, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले विगतमा उर्जा संकट भोगेको नेपालमा बढ्दो उर्जा उत्पादनले राष्ट्रको उर्जा सुरक्षालाई बलियो बनाउँदै लगेको बताएका छन्।उर्जा विकासको क्षेत्रमा लगानीकर्तालाई राजनीतिक नेतृत्वले उत्साहित गर्न सक्नुपर्ने धारणा पौडेलको छ।

सुुनको मूल्यमा सामान्य गिरावट, कति छ आजको बजारभाउ? बिहीबार, वैशाख १३, २०८१ बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा २ सयले गिरावट आएको हो।

अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो बिहीबार, वैशाख १३, २०८१ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य थप घट्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेत दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो...

शेयर बजारमा झिनो सुधार, नेप्से परिसूचकमा सामान्य वृद्धि बुधबार, वैशाख १२, २०८१ लगातार ओरालो लागेको शेयर बजार कारोबारमा बुधबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ०.१५ अंकको बढोत्तरीसँगै १९६९.१७ अंकमा रह्यो। १३ मध्ये वाणिज्य बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेकका सबै समूह घटेका छन्। २.४४ प्रतिशत एक्लै फाइनान्स उपसमूहको बढोत्तरीले परिसूचक थामेको देखिएको छ।

बढ्यो सुनचाँदीको मूल्य बुधबार, वैशाख १२, २०८१ बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। मंगलबारको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर बुधबार, वैशाख १२, २०८१ नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।