News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६९ पैसामा कारोबार भएको थियो। 

Prabhu Bank

त्यस्तै आज युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६२ पैसा रहेको छ । मंगलबार एक युरोको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा रहेको थियो। 

यस्तै, बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर १६५ रुपैयाँ ६८ पैसा पुगेको छ। मंगलबार एक पाउण्डको खरिददर १६३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६७ पैसा कायम थियो। 

बुधबार कतारी रियालको मूल्य बढेको छ। मंगलबार एक रियालको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा तोकिएकोमा आज रियाल एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसामा कारोबार भैरहेको छ। 

CurrencyUnitBuySell
 
USD (U.S. Dollar)
1133.06133.66
 
EUR (European Euro)
1141.98142.62
 
GBP (UK Pound Sterling)
1164.84165.58
 
CHF (Swiss Franc)
1146.00146.65
 
AUD (Australian Dollar)
185.8986.28
 
CAD (Canadian Dollar)
197.0897.52
 
SGD (Singapore Dollar)
197.6598.09
 
JPY (Japanese Yen)
108.608.64
 
CNY (Chinese Yuan)
118.3618.44
 
SAR (Saudi Arabian Riyal)
135.4835.64
 
QAR (Qatari Riyal)
136.4836.64
 
THB (Thai Baht)
13.593.61
 
AED (UAE Dirham)
136.2336.39
 
MYR (Malaysian Ringgit)
127.8427.96
 
KRW (South Korean Won)
1009.669.70
 
SEK (Swedish Kroner)
112.2412.29
 
DKK (Danish Kroner)
119.0319.12
 
HKD (Hong Kong Dollar)
116.9817.06
 
KWD (Kuwaity Dinar)
1431.77433.71
 
BHD (Bahrain Dinar)
1352.93354.52

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १०:२६
Weather Update