News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुुनको मूल्यमा सामान्य गिरावट, कति छ आजको बजारभाउ?  

काठमाडौं— बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा २ सयले गिरावट आएको हो। 

Prabhu Bank

बुधबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३६ हजार रहेको थियो। तर आज मूल्यमा गिरावट आइ १ लाख ३५ हजार ८ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।   

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले गिरावट आएको छ। बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ६ सय ७० रहेकोमा आज मूल्यमा कमी आइ १ हजार ६ सय ५५ कायम भइ कारोबार भइरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ११:३७
Weather Update