News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बढ्यो सुनचाँदीको मूल्य  

काठमाडौं— बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। 

मंगलबारको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

Prabhu Bank

महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य १ लाख ३५ हजार ५ सय रहेकोमा आज मूल्य वृद्धि भइ १ लाख ३६ हजार कायम भइ कारोबार भइरहेको छ। 

त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ३५ हजार ३ सय ५० रहेको छ

मंगलबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ। मंगलबार १ हजार ६ सय ६० मा कारोबार भएको चाँदी आज १ हजार ६ सय ७० कायम भइ कारोबार भइरहेको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ११:०१
Weather Update