शेयर बजारमा ७.३१ अंकको गिरावट, कारोबार पनि घट्यो बिहीबार, वैशाख २०, २०८१
-1714639965.jpg)
सुन्तला बेचेर म्याग्दीमा किसानले गरे २१ करोड आम्दानी बिहीबार, वैशाख २०, २०८१ म्याग्दीका किसानले सुन्तला बेचेर यो वर्ष २१ करोडभन्दा बढी आम्दानी गरेका छन्। सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो।म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार ६ सय मेट्रिक टन सुन्तला बिक्रीबाट २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत...

बुधबार घटेको सुनको मूल्य आज फेरि बढ्यो बिहीबार, वैशाख २०, २०८१ बुधबार घटेको सुनको मूल्य बिहीबार फेरि बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य २ हजारले वृद्धि भएको छ।

डलर स्थिर, पाउण्ड र युरोको भाउमा लगातार गिरावट बिहीबार, वैशाख २०, २०८१ त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसामा झरेको। बुधबार युरो एकको खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४७ पैसामा कारोबार हुँदा मंगलबार युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ...

लगानी सम्मेलनले जगाएको आशा बुधबार, वैशाख १९, २०८१ उल्लेखनीय विदेशी लगानीकर्तासहित दुई हजारभन्दा बढीको सहभागितामा सम्पन्न सम्मेलनले सरकार लगानीमैत्री वातावरण बनाउन तत्पर रहेको र निजी क्षेत्रमा रहेको निराशा चिर्दै सरकारले गरेको सुधारको कामले लगानीको माहोल बनाउने डा खतिवडाको भनाइ छ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस पटकको लगानी सम्मेलनमा निजी क्षेत्र आयोजकको रूपमै रहनु सकारात्मक रहेको...

एकैदिन २७ सयले घट्यो सुनको मूल्य बुधबार, वैशाख १९, २०८१ बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार ७ सयले घटेको छ। मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रहेको थियो। आज मूल्य गिरावट आइ १ लाख ३४ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर बुधबार, वैशाख १९, २०८१ राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ। मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेकोमा सोमबार भने खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर...

दोहोरो अंकले बढ्यो शेयर बजार, ४ अर्ब ८० करोडको कारोबार मंगलबार, वैशाख १८, २०८१ मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। कारोबार रकममा पनि उत्साहप्रद बढोत्तरी छ।

आज के भयो सुनचाँदीको मूल्य? मंगलबार, वैशाख १८, २०८१ मंगलबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको छ। सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रहेकोमा आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर मंगलबार, वैशाख १८, २०८१ राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको थियो ।

लगानी सम्मेलनः ९ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत सोमबार, वैशाख १७, २०८१ तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ। उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले दिएको जानकारीअनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, काठमाडौंमा व्यवसायीक भवन निर्माणका लागि ३ अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी...

कस्तो छ आज शेयर बजारको अवस्था? सोमबार, वैशाख १७, २०८१ सोमबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। साताको पहिलो दिनका तुलनामा कारोबार रकम बढेको छ। सोमबार बजार परिसूचक नेप्से ०.०७ अंकले बढ्दै १९८०.३४ को बिन्दुमा रह्यो। ७३ लाख ४१ हजार १७७ कित्ता शेयर २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँमा किनबेच भएको छ। साताको पहिलो दिन पनि बजारले संकेत पनि...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता सोमबार, वैशाख १७, २०८१ मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ। आइतबारबाट सुरू भएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो।