News Griha :: न्यूजगृह
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर  

काठमाडौं—  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र  बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ। मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेकोमा सोमबार भने खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो।

त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४७ पैसामा झरेको । मंगलबार युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसामा कारोबार भएको थियो।

बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ १० पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसा पुगेको छ। मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६७ रुपैयाँ ८३ पैसामा कारोबार भएको हो।

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.19133.79

EUR (European Euro)

1142.83143.47

GBP (UK Pound Sterling)

1167.10167.85

CHF (Swiss Franc)

1146.03146.68

AUD (Australian Dollar)

186.9687.35

CAD (Canadian Dollar)

197.2997.73

SGD (Singapore Dollar)

197.8598.29

JPY (Japanese Yen)

108.498.53

CNY (Chinese Yuan)

118.3918.48

SAR (Saudi Arabian Riyal)

135.5135.67

QAR (Qatari Riyal)

136.5236.68

THB (Thai Baht)

13.593.61

AED (UAE Dirham)

136.2636.43

MYR (Malaysian Ringgit)

127.9128.03

KRW (South Korean Won)

1009.659.69

SEK (Swedish Kroner)

112.1512.21

DKK (Danish Kroner)

119.1519.23

HKD (Hong Kong Dollar)

117.0317.11

KWD (Kuwaity Dinar)

1432.51434.45

BHD (Bahrain Dinar)

1353.23354.82

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०८:१०
Weather Update