News Griha :: न्यूजगृह
डलर स्थिर, पाउण्ड र युरोको भाउमा लगातार गिरावट

काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर बुधबारको तुलनामा स्थिर छ। आज डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसामा कारोबार भैरहेको छ।

त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसामा झरेको। बुधबार युरो एकको खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४७ पैसामा कारोबार हुँदा मंगलबार युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसा पुगेको थियो। युरो लगातार घट्दै आएको छ।

Prabhu Bank

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २० पैसा र बिक्री दर १६६ रुपैयाँ ९५ पैसा रहेको छ। बुधबार पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ १० पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसामा कारोबार भएकोमा मंगलबार पाउण्डको खरिद दर १७६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६७ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो।

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.19133.79

EUR (European Euro)

1142.13142.77

GBP (UK Pound Sterling)

1166.20166.95

CHF (Swiss Franc)

1144.67145.32

AUD (Australian Dollar)

186.3186.70

CAD (Canadian Dollar)

196.7597.18

SGD (Singapore Dollar)

197.5998.03

JPY (Japanese Yen)

108.448.47

CNY (Chinese Yuan)

118.3918.48

SAR (Saudi Arabian Riyal)

135.5135.67

QAR (Qatari Riyal)

136.5236.68

THB (Thai Baht)

13.583.60

AED (UAE Dirham)

136.2636.43

MYR (Malaysian Ringgit)

127.9128.03

KRW (South Korean Won)

1009.619.65

SEK (Swedish Kroner)

112.1212.17

DKK (Danish Kroner)

119.0619.14

HKD (Hong Kong Dollar)

117.0217.10

KWD (Kuwaity Dinar)

1432.21434.16

BHD (Bahrain Dinar)

1353.25354.84

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०७:२४
राजनीति
विशेष
Weather Update