News Griha :: न्यूजगृह
आज के भयो सुनचाँदीको मूल्य? 

काठमाडौं— मंगलबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको छ। 

सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रहेकोमा आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको छ। 

Prabhu Bank

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ३६ हजार ५ सय ५० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार सोमबारको तुलनामा आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले गिरावट आएको छ। सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ६

सय ६५ रहेकोमा आज मूल्य गिरावट आइ १ हजार ६ सय ५० कायम भइ कारोबार भइरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:१४
Weather Update