News Griha :: न्यूजगृह
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं— नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ। सोमबार खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको थियो।

त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसा रहेको छ। सोमबार खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसामा कारोबार भएको थियो।

Prabhu Bank

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६७ रुपैयाँ ८३ पैसा रहेको छ। सोमबार खरिद दर १६६ रुपैयाँ १९ पैसा र बिक्री दर १६६ रुपैयाँ ९४ पैसा रहेको थियो।

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। सोमबार खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.26133.86

EUR (European Euro)

1142.90143.54

GBP (UK Pound Sterling)

1167.08167.83

CHF (Swiss Franc)

1146.20146.86

AUD (Australian Dollar)

187.5487.93

CAD (Canadian Dollar)

197.6598.09

SGD (Singapore Dollar)

198.0298.46

JPY (Japanese Yen)

108.558.58

CNY (Chinese Yuan)

118.4018.49

SAR (Saudi Arabian Riyal)

135.5335.69

QAR (Qatari Riyal)

136.5436.70

THB (Thai Baht)

13.603.62

AED (UAE Dirham)

136.2836.45

MYR (Malaysian Ringgit)

127.9528.08

KRW (South Korean Won)

1009.689.72

SEK (Swedish Kroner)

112.2212.28

DKK (Danish Kroner)

119.1619.25

HKD (Hong Kong Dollar)

117.0317.10

KWD (Kuwaity Dinar)

1432.87434.82

BHD (Bahrain Dinar)

1353.43355.02

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०७:१७
Weather Update