शेयर बजारमा झिनो सुधार मंगलबार, वैशाख २५, २०८१

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो मंगलबार, वैशाख २५, २०८१ नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० ले घटेर १ लाख ३४ हजार ४०० मा कारोबार भइरहेको छ। त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

बढ्यो डलर, युरो र पाउन्डको मूल्य मंगलबार, वैशाख २५, २०८१ नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राहरूको मूल्य बढेको छ।राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १...

आज पनि दोहोरो अंकले घट्यो शेयर बजार सोमबार, वैशाख २४, २०८१ साताको दोस्रो दिन पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। सोमबार १६.१८ अंकले घट्दै नेप्से परिसूचक १९५८.१९ बिन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ। ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर २ अर्ब ८९ लाख रुपैयाँमा किनबेच भएको छ। यसअघि आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ बिन्दुमा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? सोमबार, वैशाख २४, २०८१ सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाला सुनको मूल्य २ सयले बढेको हो। आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३५ हजार ४ सय रहेकोमा आज १ लाख ३५ हजार ६ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।

अमेरिकी डलरको भाउ स्थिर, युरो बढ्यो, पाउन्ड घट्यो सोमबार, वैशाख २४, २०८१ राष्ट्र बैंकका अनुसार शनिबारदेखि नै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ। सोमबार पनि सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

नर्भिक अस्पताल, विशाल सिमेन्टसहित २५ कम्पनीले तिरेनन् सरकारलाई कर सोमबार, वैशाख २४, २०८१ ठूला करदाता कार्यालयले कर नतिर्ने २५ करदाताको नाम सार्वजनिक गरेको छ।पटकपटक अनुरोध गर्दा पनि कर दाखिला नभएको भन्दै कार्यालयले सोमबार १५ दिने सूचना जारी गरेको हो। कार्यालयका अनुसार केही करदाताले पूरै तथा कर दाखिला नगरेको र केहीले कम दाखिला गरेको देखिएको कार्यालयले जनाएको छ।

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार घट्यो आइतबार, वैशाख २३, २०८१ साताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ बिन्दुमा रह्यो । ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको छ।

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’ आइतबार, वैशाख २३, २०८१ आव २०७६/७७ मा १२ लाख १२ हजार २३० घरजग्गा लिखत पारित हुँदा २६ अर्ब ३७ करोड ६८ लाख राजस्व सङ्कलन भएको थियो। आव २०७७/७८ मा १७ लाख २८ हजार १४० घरजग्गा कारोबार हुँदा ५३ अर्ब सात करोड १५ लाख राजस्व सङ्कलन भएको थियो। आव २०७८/७९ मा सबैभन्दा बढी घरजग्गा कारोबार...

आज के भयो सुनचाँदीको मूल्य? आइतबार, वैशाख २३, २०८१ साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको छ। शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३५ हजार ४ सय रहेको थियो। आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर आइतबार, वैशाख २३, २०८१ राष्ट्र बैंकका अनुसार शनिबारदेखि नै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसामा कारोबार भइरहेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार भएको थियो।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? शुक्रबार, वैशाख २१, २०८१ शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५ सय रहेको थियो। आज सुनको मूल्य तोलामा १ हजार १ सयले गिरावट आइ १ लाख ३५ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
![अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/dollor-1697506427.jpeg)
अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित] शुक्रबार, वैशाख २१, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।