News Griha :: न्यूजगृह
अमेरिकी डलरको भाउ स्थिर, युरो बढ्यो, पाउन्ड घट्यो 

काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार शनिबारदेखि नै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ। सोमबार पनि सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ। 

त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९५ पैसा तोकिएको छ। 

Prabhu Bank

आइतबार खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसाले कारोबार भएको थियो। त्यस्तै, बेलायती पाउन्ड एकको खरिद दर १६७ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ८५ पैसा तोकिएको छ।

आइतबार खरिद दर १६७ रुपैयाँ २१ पैसा र बिक्री दर १६७ रुपैयाँ ९७ पैसा रहेको थियो। 

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ।  

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.18133.78

EUR (European Euro)

1143.30143.95

GBP (UK Pound Sterling)

1167.09167.85

CHF (Swiss Franc)

1147.06147.73

AUD (Australian Dollar)

188.0388.43

CAD (Canadian Dollar)

197.3197.75

SGD (Singapore Dollar)

198.6899.13

JPY (Japanese Yen)

108.708.74

CNY (Chinese Yuan)

118.3918.48

SAR (Saudi Arabian Riyal)

135.5135.67

QAR (Qatari Riyal)

136.5336.69

THB (Thai Baht)

13.633.64

AED (UAE Dirham)

136.2636.42

MYR (Malaysian Ringgit)

128.1028.22

KRW (South Korean Won)

1009.829.86

SEK (Swedish Kroner)

112.3112.36

DKK (Danish Kroner)

119.2219.30

HKD (Hong Kong Dollar)

117.0517.13

KWD (Kuwaity Dinar)

1433.39435.34

BHD (Bahrain Dinar)

1353.26354.85

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०९:०३
Weather Update