News Griha :: न्यूजगृह
बढ्यो डलर, युरो र पाउन्डको मूल्य

काठमाडौं— नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राहरूको मूल्य बढेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा थियो।

त्यसैगरी आजको लागि युरो १ को खरिदर १४३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ३० पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा थियो।

Prabhu Bank

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा थियो।

आजको लागि कुवेत दिनार १ को खरिददर ४३३ रुपैयाँ ६० पैसा र बिक्रीदर ४३५ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३४ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८५ पैसा थियो।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.29133.89

EUR (European Euro)

1143.61144.25

GBP (UK Pound Sterling)

1167.64168.39

CHF (Swiss Franc)

1147.27147.93

AUD (Australian Dollar)

188.3588.75

CAD (Canadian Dollar)

197.4997.93

SGD (Singapore Dollar)

198.7199.15

JPY (Japanese Yen)

108.678.71

CNY (Chinese Yuan)

118.4918.58

SAR (Saudi Arabian Riyal)

135.5435.70

QAR (Qatari Riyal)

136.5636.72

THB (Thai Baht)

13.633.64

AED (UAE Dirham)

136.2936.45

MYR (Malaysian Ringgit)

128.1328.25

KRW (South Korean Won)

1009.839.88

SEK (Swedish Kroner)

112.3412.39

DKK (Danish Kroner)

119.2519.34

HKD (Hong Kong Dollar)

117.0517.13

KWD (Kuwaity Dinar)

1433.60435.56

BHD (Bahrain Dinar)

1353.51355.10

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०८:४०
Weather Update