१ हजार युवालाई ‘स्टार्टअप’ का लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने मंगलबार, जेठ १, २०८१
-1715681278.jpg)
सहकारी समस्या समाधानदेखि लगानीको वातावरण निर्माणसम्म यस्तो छ सरकारको योजना मंगलबार, जेठ १, २०८१ सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गरिएको सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रममा बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल...

१० महिनाको अवधिमा ६० प्रतिशत बजेट खर्च मंगलबार, जेठ १, २०८१ चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ।महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत मात्र बजेट खर्च मंगलबार, जेठ १, २०८१ सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ।चालु आव २०८०/८१ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत अर्थात् १० अर्ब ६४ करोड ६३ लाख खर्च गरेको हो।

दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब बढीको कारोबार सोमबार, वैशाख ३१, २०८१ साताको दोस्रो दिन आज शेयर बजार परिसूचकसँगै कारोबार बढेको छ। परिसूचक २४.३९ अंकले बढ्दै १९९८.८९ बिन्दुमा पुगेको छ।९५ लाख ४१ हजार १७ कित्ता शेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ। शेयर बजार आइतबारका तुलनामा उत्साहजनक देखिएको छ।

सुनको मूल्यमा सामान्य गिरावट सोमबार, वैशाख ३१, २०८१ सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
![धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो [हेर्नुहोस् सूची]](https://newsgriha.com/uploads/posts/520X390/dollerandeuro1687399704.jpg)
धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो [हेर्नुहोस् सूची] सोमबार, वैशाख ३१, २०८१ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ।...

शेयर बजारमा हरियाली, कारोबार रकममा पनि सुधार आइतबार, वैशाख ३०, २०८१ साताको पहिलो दिन शेयर बजारमा सुधार देखिएको छ। परिसूचक ८.२६ अंकले बढ्दै १९७४.५० बिन्दुमा बन्द भएको छ। ७८ लाख ५७ हजार ३१ कित्ता शेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको छ।
![राष्ट्र बैंकको ९ महिनाको तथ्यांकः आर्थिक सूचकहरु सकारात्मक [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/520X390/rastra-bank-1715504122.jpg)
राष्ट्र बैंकको ९ महिनाको तथ्यांकः आर्थिक सूचकहरु सकारात्मक [पूर्णपाठ] आइतबार, वैशाख ३०, २०८१ चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन्। यो अवधिसम्ममा मुद्रास्फीति बाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ।

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? आइतबार, वैशाख ३०, २०८१ आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ।
![यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित] आइतबार, वैशाख ३०, २०८१ नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार आइतबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भइरहेको छ।

नेपाल टेलिकमले पायो मोबाइल लाइसेन्सको ५ वर्षे अनुमति शुक्रबार, वैशाख २८, २०८१ प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ वर्षे अवधिको नयाँ लाइसेन्स (अनुमति) दिने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले जानकारी दिए। योसँगै नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स पुनः प्राप्त गरेको हो।

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री शुक्रबार, वैशाख २८, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिवद्ध रहेको बताएका छन्।